Sunday, February 8, 2026
Date
आइत, माघ २६, २०८२
Sun, February 8, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

RadioRoshi by RadioRoshi
आइतवार, असार १०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, समाज चित्र, स्थानीय खबर, स्थानीय तह
0
कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रोशी

रोशि गाउँपालिका वडा नं। ७ स्थित कटुञ्जेमा जिल्ला वन कार्यालय अन्तर्गत सव डिभिजन वन कार्यालय भवनको शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाद्वारा भवनको शिलान्यास गरिएको हो । आगामि आर्थिक वर्ष २०८०र०८१ को असार मसान्तसम्म भवन सम्पन्न हुने जिल्ला बन कार्यालयका अधिकृत न्हुच्छे कृष्ण श्रेष्ठले बताउनु भएको छ । वन तथा वातावरण मन्त्रालय, वागमती प्रदेशबाट विनियोजित करिब ३ करोड लागतमा निर्माण हुन लागेको भवनको निर्माण ठेक्का एन। एस। कालिका ९जे।भि।० लाई परेको छ । उक्त भवन निर्माण गर्न स्थानीय शिव नारायण श्रेष्ठले २ रोपनी जग्गा दान गर्नु भएको हो । शिलान्यास कार्यक्रममा जिल्ला वन कार्यलय प्रमुख न्हुच्छे कृष्ण श्रेष्ठ , रोशि गाउपालिका वडा नं। ७ का वडा अध्यक्ष अशोक गौतम, वडा नं। ११ का वडा अध्यक्ष लाल कुमार पाख्रिन लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो।

You might also like

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

कार्यक्रमको अबसरमा रोशी गाउपालिका वडा नम्बर १ को वडा अध्यक्ष श्रीदास लामा र वडा नम्बर ७ को वडा अध्यक्ष अशोक गौतमले शुभकामना मन्तब्य व्यक्त गर्नु भएको छ । कार्यक्रममा प्रबक्ता वसन्त तामाङले आर्थिक बर्ष २०७९र८० को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धी बिबरण रोशीको उल्लेखनीय कार्यहरु प्रस्तुत गर्नुभएको छ । कार्यक्रममा प्रमुख प्रमुख प्रशासकिय अधिकृत राम बहादुर तामाङ, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारी हरु आम जन समुदायको उपस्थिति रहेको थियो ।

Previous Post

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

Next Post

काभ्रे जिल्लामा ६ स्थानीय तहका ५० प्रतिशत खानेपानी आयोजनाका पानी दूषित

RadioRoshi

RadioRoshi

Related Posts

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

by RadioRoshi
आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

by RadioRoshi
शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

by RadioRoshi
शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

by RadioRoshi
शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

by RadioRoshi
सोमवार, माघ २०, २०८२
Next Post

काभ्रे जिल्लामा ६ स्थानीय तहका ५० प्रतिशत खानेपानी आयोजनाका पानी दूषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

बेथानचोकमा बँदेललाई राखिएको विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु

बेथानचोकमा बँदेललाई राखिएको विद्युतिय धरापमा परेर एक महिलाको मृत्यु

आइतवार, असार २४, २०८०
बालबालिकाका लागि घातक बन्दै मोबाइल

बालबालिकाका लागि घातक बन्दै मोबाइल

मङ्लबार, भदौ १८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न
Roshi Khabar E-Paper

दोस्रो कोन्ज्योसोम कप फुल कन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न

आइतवार, माघ २६, २०८२
दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग
Roshi Khabar E-Paper

दन्तमञ्जन र सौन्दर्य सामग्रीमा सिसाको मात्रा अत्याधिकः कडा नियमन गर्न चिकित्सक संघको माग

शनिबार, माघ २५, २०८२
रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै
Roshi Khabar E-Paper

रोशीमा माघ २६ देखी २९ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन हुँदै

शनिबार, माघ २५, २०८२
बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते
Roshi Khabar E-Paper

बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्युः ३६ जना घाइते

शुक्रबार, माघ २४, २०८२
भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण
Roshi Khabar E-Paper

भकुण्डेबेसी जेसिजद्वारा रोशीका तीन विद्यालयमा न्यानो कपडा वितरण

सोमवार, माघ २०, २०८२
रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण
Roshi Khabar E-Paper

रोशीका स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिने अभिमुखिकरण

शुक्रबार, माघ १७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.