Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत

RadioRoshi by RadioRoshi
आइतवार, असार १०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीको गाउँ सभाको तेह्रौ अधिवेशनमा ७४ करोड २७ लाख ६० हजार वार्षिक बजेट प्रस्तुत
639
SHARES
3.6k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाको गाउँ सभाको तेह्रौ अधिवेशनमा वार्षिक नीति कार्यक्रम सँगै यो आर्थिक वर्ष २०८०÷८१ को लागि ७४ करोड २७ लाख ६० हजार बजेट प्रस्तुत गरिएको छ । गाउँपालिका अध्यक्ष दिनेश लामाले गाउँ सभाको तेह्रौ अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष लामाले विकास तथा समृद्धिको लक्ष्य प्राप्तिको अवसर तथा चुनौति, नीति तथा कार्यक्रम तर्जुमाका आधारहरु, पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, वन, वातावरण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासको सवालमा हाल सम्मका प्रमुख उपलब्धिहरु प्रस्तुत गर्नुभयो ।
साथै आगामी आर्थिक वर्ष २०८०÷८१ को विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम तर्फ पूर्वाधार विकास, (भवन, आवास, वस्ती तथाशहरी विकास, सडक पुल तथा यातायात व्यवस्था, जलस्रोत, विद्युत तथा वैकल्पिक ऊर्जा, सूचना तथा संचार), सामाजिक िवकास ( स्वास्थ्य तथा पोषण, शिक्षा, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाई, युवा खेलकुद तथा नवप्रर्वतन, महिला, बालबालिका तथा समाज कल्याण), आर्थिक विकास ( कृषि तथा भूमिव्यवस्था, सिंचाई, पशुपन्छि, सहकारी तथा गरिबी निवारण, उद्योग, संस्कृति तथा पर्यटन, श्रम तथा रोजगारी), वनवातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । कार्यक्रमको अवसरमा जिल्ला समन्वय समिति काभ्रेको उपप्रमुख रिम बहादुर तामाङले शुभकामना व्यक्त गर्नुभयो । रोशी गाउँपालिकाको उपाध्यक्ष मिम बहादुर वाईवाले भने आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट वक्तव्य प्रस्ताव, बजेटको सोच, लक्ष्य, उदेश्य, प्राथमिकता र अपेक्षित उपलब्धि प्रस्तुत गर्नुभयो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

नमोबुद्ध नगर सभाः ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाँको बजेट प्रस्तुत

Next Post

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

कटुन्जेमा बन्ने भयो सव डिभिजन वन कार्यालयको भवन अध्यक्ष लामाद्वारा शिलान्यास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आज चैते दशैँ पर्व मनाइँदै

आज चैते दशैँ पर्व मनाइँदै

शनिबार, चैत्र २३, २०८१
तेमालमा सञ्चालित आयोजनाहरुको बारेमा चासो लिन अध्यक्ष र उपाध्यक्ष सडक डिभिजन कार्यालयमा

तेमालमा सञ्चालित आयोजनाहरुको बारेमा चासो लिन अध्यक्ष र उपाध्यक्ष सडक डिभिजन कार्यालयमा

मङ्लबार, पुस १२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.