Saturday, January 17, 2026
Date
आइत, माघ ५, २०८२
Sun, January 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिका वडा नं ९ मा राहत वितरण तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई ब्लाङ्केट बितरण

RadioRoshi by RadioRoshi
शनिबार, फाल्गुन १३, २०७९
in प्रदेश खबर
0
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

नमोबुद्ध नगरपालिका वडा नं ९ को आयोजनामा र बिभिन्न सहयोगी सस्थाहरुको सहयोगमा हिजो वडा नं ९मा २२७ बोरा चामल राहत स्वरुप बितरण गरिएको छ । सेभेन्थ डे एड्भेन्टिस्ट चर्च ले १०० बोरा,  हेल्प फर पिपुल अफ दाप्चा फ्रम   विल्फ्रेन्डस फेमेली फ्रेन्डस एण्ड सराउन्डिङ एरिया अफ डेईहउसन(जर्मन)  का संयोजक रोहित लामाले १०० बोरा, सुनिल लामाको संयोजनमा तामाङ समाज सेवा यूएईले १६ बोरा, काभ्रे सेवा समाज यूएईले ११बोरा सहयोगमा वडा नं ९ मा एकल महिला, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यतmीहरुलाई राहत स्वरुप चाामल बितरण गरिएको ९ नं वडाका अध्यक्ष विर बहादुर लामाले जानकारी दिनुभयो।
स्थानिय समाजसेवि सन्तमान तामाङको प्रमुख अतिथ्यतामा सम्पन्न राहत वितरण कार्यक्रममा सहयोगी सस्थांका प्रतिनिधीहरु रोहित लामा,सुनिल लामा, पञ्चमुखी महिला बिकास बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक राधिका तिमल्सिना लगाएतको उपस्थितीमा राहत बितरण कार्यक्रम सम्पन्न भएको र कार्यक्रम नमोबुद्ध नगरपालिका महिला बालबालिका जेष्ठ नागरिक तथा समाज कल्याण उपशाखा बाट वडामा अपाङ्गता भएका ब्यतmीहरुलाई उपलब्ध गराईएको ब्लाङ्केट समेत बितरण गरिएको अध्यक्ष लामाले जानकारी दिनुभयो।

Previous Post

रोशीमा १ दिने निःशुल्क आँखा शिविर सम्पन्न, ३६ जना मोतिविन्दु रोगीको खुल्ने भयो आँखा

Next Post

अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

RadioRoshi

RadioRoshi

Related Posts

प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
प्रदेश खबर

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

by RadioRoshi
बुधबार, बैशाख १७, २०८२
आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक
प्रदेश खबर

आइतबार भएको झडपमा १२ जना शिक्षकको अवस्था चिन्ताजनक

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण
प्रदेश खबर

विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

by RadioRoshi
सोमवार, बैशाख १५, २०८२
रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप
प्रदेश खबर

रोशीका १,११७ जना किशोरीले लगाए ‘एचपिभी’ विरुद्धको खोप

by RadioRoshi
आइतवार, फाल्गुन ११, २०८१
Next Post
अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

अक्षरमाला साहित्यिक संस्थाद्वारा काभ्रेमा पाँच कवि सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नेपालमा बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला भ्रामक रहेको पुष्टिः हल्लाको पछि नलाग्न नेपाल प्रहरीकोे अनुरोध

नेपालमा बालबालिका अपहरण गर्ने गिरोह भेटिएको भन्ने हल्ला भ्रामक रहेको पुष्टिः हल्लाको पछि नलाग्न नेपाल प्रहरीकोे अनुरोध

मङ्लबार, भदौ २८, २०७९
बेथानचोकको प्राथमिक तहका विद्यालयलाई शैक्षिक सामग्री सहयोग

बेथानचोकको प्राथमिक तहका विद्यालयलाई शैक्षिक सामग्री सहयोग

आइतवार, माघ २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद
Roshi Khabar E-Paper

सिन्धुलीमा बैंक लुटपाट घटनामा संलग्न ४ जना पक्राउ, एक करोड ८० लाख बरामद

बुधबार, माघ १, २०८२
रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न
Roshi Khabar E-Paper

रोशी माध्यामिक बिद्यालयको ५३औं वार्षिकउत्सव सम्पन्न

शुक्रबार, पुस २५, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
Roshi Khabar E-Paper

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

बिहिबार, पुस २४, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.