Friday, June 5, 2026
Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको १३ स्थानीय तहमध्ये धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी पहिलो

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ १७, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेको १३ स्थानीय तहमध्ये धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी पहिलो
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाकोे १३ वटा स्थानीय सरकारमध्ये सबैभन्दा धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी गाउँपालिका पहिलो बनेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट तोकेको थियो , जस अनुसार काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय सरकारका लागि कुल ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जिल्लाको सबैभन्दा बढी बजेट पाउनेमा बनेपा नगरपालिका पहिलो नम्बरमा परेको छ ।
बनेपा नगरपालिकाले संघीय सरकारको ५४ करोड, ५९ लाख रुपैयाँ बजेट पाएको छ । पनौती नगरपालिकाले ५० करोड ९३ लाख, धुलिखेल नगरपालिकाले ४५ करोड ७५ लाख, नमोबुद्ध नगरपालिकाले ४२ करोड, ५० लाख, पाँचखाल नगरपालिकाले ४१ करोड ६९ लाख र मण्डनदेउपुर नगरपालिकाले ४० करोड, ८१ रुपैयाँ बजेट प्राप्त गरेको छ ।
७ वटा गाउँपालिका मध्ये रोशी गाउँपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । रोशी गाउँपालिकाले ४३ करोड ४० लाख रुपैयाँ, चौरीदेउराली गाउँपालिकाले ३८ करोड २ लाख, महाभारत गाउँपालिकाले ३५ करोड ३४ लाख, तेमाल गाउँपालिकाले ३२ करोड ५ लाख, भुम्लु गाउँपालिकाले ३१ करोड ९३ लाख, बेथानचोक गाउँपालिकाले २९ करोड ९८ लाख र खानीखोला गाउँपालिकाले २६ करोड, २३ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

You might also like

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

सरकारले नयाँ बजेटमा नेपालका स्वतन्त्र रेडियोलाई बेवास्ता गरिएकोमा आपत्ति

Next Post

सुनको सिक्री लुटेको आरोपमा धुलीखेलका विष्णु तामाङ पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजदेखि दसैँ सुरुः घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा

आजदेखि दसैँ सुरुः घटस्थापनाका लागि उत्तम साइत ११ः२९ मा

आइतवार, अशोज २८, २०८०
रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

रोशीमा पर्यटन गुरुयोजना निर्माणका लागि प्रारम्भिक छलफल

शुक्रबार, मंसिर ८, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.