Friday, April 10, 2026
Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम लिएर सर्लाहीमा दम्पत्ति फरार

RadioRoshi by RadioRoshi
आइतवार, भदौ २, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम लिएर सर्लाहीमा दम्पत्ति फरार
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभे,

बैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै युवाहरुबाट रकम लिएर सर्लाहीमा एक दम्पत्ति फरार भएका छन् । युवाहरुबाट एक करोड भन्दा धेरै रकम उठाएका सर्लाही लालबन्दी नगरपालिका–८ का पदमबहादुर गोले र उनकी श्रीमती जुली श्रेष्ठ फरार भएका हुन्् । गोले दम्पती मिलेर बिभिन्न ठाउँका ६५ जनाभन्दा धेरै युवासँग रकम असुली गरेको पीडितहरुकोे दाबी छ । गोले दम्पत्तिले एक करोड १७ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गरेर फरार भएको पीडित युवाहरुले बताएका छन् ।
विभिन्न देशमा राम्रो रोजगारीमा पठाइदिने भन्दै एकै व्यक्तिसँग नौ लाख रुपैयाभन्दा धेरै रकम लिएको पीडितमध्येका एकल मिलनकुमार चौधरीले गुनासो गर्नुभएको छ । गोले दम्पतीले विभिन्न देशमा रोजगारीका लागि राम्रो अवसर आएकाले त्यसका लागि आवश्यक कागजातसमेत तयारी गर्नु भनेको उनीहरुको भनाइ छ । पैसा जम्मा गरे लगत्तै भिषा आउँछ भनेपछि आफूहरुले ऋण खोजेर मोटो रकम बुझाएको पीडितहरुले बातएका छन् । प्रहरीमा उजुरी दिएको लामो समय भइसक्दा पनि गोले दम्पतीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडितले गुनासो गरेका छन् ।

You might also like

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

Previous Post

विपद्मा परी हालसम्म १ सय ८१ को मृत्यु, बागमतीमा ३२ पुग्यो

Next Post

पहिरोमा परेर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

RadioRoshi

RadioRoshi

Related Posts

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

by RadioRoshi
बुधबार, चैत्र २५, २०८२
Next Post
पहिरोमा परेर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

पहिरोमा परेर बझाङमा एकै परिवारका चार जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

व्यवसाय नवीकरण एवं दर्ता गर्न तेमाल गाउँपालिकाको अनुरोध

बिहिबार, फाल्गुन ४, २०७९
काभ्रेबाट बाग्मती प्रदेशको राजधानी हेटौंडा जोड्ने सडक शिलान्यास

काभ्रेबाट हेटौंडा जोड्ने छोटो दुरीको सडक शिलान्यास

शनिबार, मंसिर ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.