Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना

RadioRoshi by RadioRoshi
बुधबार, भदौ १३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, कृषि, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुर नगरपालिकाद्वारा ८० जना नयाँ उद्यमी सिर्जना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ८० जना नयाँ उद्यमी सिर्जना गरेको छ । नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा चलिरहेको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत आर्थिक वर्ष २०७९÷८० मा यी उद्यमी सिर्जना गरिएको हो । नगरपालिकाका रोजगार संयोजक एवं लघु उद्यम विकास कार्यक्रमका फोकल पर्सन सुरज पौडेलका अनुसार विभिन्न सीप मुलक तालिम प्रदान गरेर ८० जना नयाँ उद्यमी सिर्जना गरिएको छ ।
यो कार्यक्रम अन्तर्गत सिलाई कटाई, गलैँचा बुनाई, ब्युटीसियन र मोटरसाइकल वर्कशपको एक÷एक महिनातालिम प्रदान गरिएको छ । त्यसैगरी बाख्रा पालन र तरकारी खेती सम्बन्धी ५÷५ दिनको तालिमसञ्चालन गरिएको थियो । ४० जनाका लागि एडभान्स सिलाई कटाई तालिमसमेत प्रदान गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो ।
यो कार्यक्रम नगरपालिकाको वडा नम्बर ४, ५, ८ र १० मा सञ्चालन गरिएको थियो । यसरी नयाँ सिर्जना भएकाउद्यमीलाई नगरप्रमुख टोक बहादुर वाईबा र उपप्रमुख विष्णुमणि नेपालले प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्नुभएको छ ।
आज (बुधबार) एकैदिन तालिम सञ्चालन गरिएका सम्बन्धित क्षेत्रमै पुगेर प्रमाण पत्र र प्रविधि हस्तान्तरण गरिएको हो । वडा नम्बर ४ को बयरबोटमाप्रमाण पत्र तथा प्रविधि हस्तान्तरण गर्दै नगरप्रमुख वाईबाले सीप मुलक तालिम नगरबासीकै करबाट संकलित रकमले सञ्चालन गरिएको भन्दै ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।नगरप्रमुख वाईबाले एक महिनाको सिलाई तालिम पुरा गरेका ब्यक्तिका लागि थप २ महिनाको एडभान्स तालिम सञ्चालन गर्न नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

‘तपाईले सिक्नु भएको सीपका लागि नगरबासीकै करबाट संकलन भएको रकम लगानी भएको छ । एक महिना प्रारम्भिक चरणको तालिम लिनुभएको छ । मेसिनमा तपाईको हात बसिसकेको छ । अहिलेसम्म जति सिक्नुभएको छ, त्यसलाई ब्यवहारमा लागु गर्नु होला । एडभान्स तालिमको ब्यवस्था नगरपालिकाले गर्छ । मेसिन खरिदमा नगरपालिकाले साझेदारी गर्नेछ । नगरपालिकाले अभिभावकीय भूमिका खेल्नेछ ।’ नगरप्रमुख वाईबाले भन्नुभयो ।

वडा नम्बर ५ का सिकाई कटाई तालिममा सहभागीलाई प्रमाण पत्र र प्रविधि हस्तान्तरण गर्दै उपप्रमुख विष्णुमणि नेपालले आफ्नै नगरपालिकाभित्र केही उद्यम गर्न चाहानेलाई नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । यस्ता तालिम मार्फत नगरपालिकाले समाजमा पछि परेका वर्ग र समुदायलाई समेत उच्च प्राथमिकताका साथ समेट्दै आएको भन्दै उहाँले सीपले आत्मनिर्भर बनाउने बताउनुभयो ।

‘नगरपालिकाले सबै समुदायको प्रतिनिधित्व हुने गरी यो तालिममा समावेश गरेको छ । सीपले मानिसलाई आत्मनिर्भर बनाउन प्रेरित गर्छ । हातमा सीप भयो भने अप्ठ्यारो परिस्थितिमा पनि आफु र आफ्नो परिवारका लागि निकै सहयोग पुग्छ । केही गर्छौँ भन्नेका लागि नगरपालिका सदैव सहयोग गर्न तत्पर छ । सिकेको सीपलाई त्यत्तिकै खेर जान नदिनु होला ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

सिलाई कटाई तालिममा सहभागि दुई जनाका लागि एउटाको दरले १८ थान मेसिन प्रदान गरिएको छ । ४ थान गलैचा बुन्ने मेसिन र एक सय लिटर क्षमताको १८ वटा पानी ट्यांकी वितरण गरिएको फोकल पर्सन पौडेलले बताउनुभयो ।
सिलाई कटाई, गलैँचा बुनाई र ब्युटीसियन तालिममा महिला मात्र सहभागि थिए । यो तालिममा नगरपालिकाभित्र बसोबास गर्ने सबै समुदायका महिलाहरुको सहभागिता रहेको थियो ।

Previous Post

काभ्रेको सिडिओमा रुद्रादेवी शर्मा आउँदै, पुण्य विक्रम पौडेल धनकुटा सरुवा

Next Post

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

कटुञ्जे प्रहरी चौकी भवन उद्धाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने

नेपाली कांग्रेसले राष्ट्रिय उपाध्यक्षका लागि उम्मेदवारी दिने

बिहिबार, माघ १९, २०७९
आज देशका अधिकांश स्थानमा पानी पर्ने

आज देशका अधिकांश स्थानमा पानी पर्ने

मङ्लबार, भदौ २६, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.