Thursday, July 3, 2025
Date
बिहि, असार १९, २०८२
Thu, July 3, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

काभ्रेको १३ स्थानीय तहमध्ये धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी पहिलो

RadioRoshi by RadioRoshi
बुधबार, जेष्ठ १७, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
काभ्रेको १३ स्थानीय तहमध्ये धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी पहिलो
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाकोे १३ वटा स्थानीय सरकारमध्ये सबैभन्दा धेरै बजेट पाउने नगरमा बनेपा र गाउँपालिका तर्फ रोशी गाउँपालिका पहिलो बनेको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारका लागि आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट तोकेको थियो , जस अनुसार काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय सरकारका लागि कुल ५ अर्ब १३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । जिल्लाको सबैभन्दा बढी बजेट पाउनेमा बनेपा नगरपालिका पहिलो नम्बरमा परेको छ ।
बनेपा नगरपालिकाले संघीय सरकारको ५४ करोड, ५९ लाख रुपैयाँ बजेट पाएको छ । पनौती नगरपालिकाले ५० करोड ९३ लाख, धुलिखेल नगरपालिकाले ४५ करोड ७५ लाख, नमोबुद्ध नगरपालिकाले ४२ करोड, ५० लाख, पाँचखाल नगरपालिकाले ४१ करोड ६९ लाख र मण्डनदेउपुर नगरपालिकाले ४० करोड, ८१ रुपैयाँ बजेट प्राप्त गरेको छ ।
७ वटा गाउँपालिका मध्ये रोशी गाउँपालिकाले सबैभन्दा बढी बजेट पाएको छ । रोशी गाउँपालिकाले ४३ करोड ४० लाख रुपैयाँ, चौरीदेउराली गाउँपालिकाले ३८ करोड २ लाख, महाभारत गाउँपालिकाले ३५ करोड ३४ लाख, तेमाल गाउँपालिकाले ३२ करोड ५ लाख, भुम्लु गाउँपालिकाले ३१ करोड ९३ लाख, बेथानचोक गाउँपालिकाले २९ करोड ९८ लाख र खानीखोला गाउँपालिकाले २६ करोड, २३ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ ।

You might also like

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

Previous Post

सरकारले नयाँ बजेटमा नेपालका स्वतन्त्र रेडियोलाई बेवास्ता गरिएकोमा आपत्ति

Next Post

सुनको सिक्री लुटेको आरोपमा धुलीखेलका विष्णु तामाङ पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

by RadioRoshi
मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

by RadioRoshi
सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

by RadioRoshi
आइतवार, असार १५, २०८२
Next Post
सुनको सिक्री लुटेको आरोपमा धुलीखेलका विष्णु तामाङ पक्राउ

सुनको सिक्री लुटेको आरोपमा धुलीखेलका विष्णु तामाङ पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

पनौती नगरपालिकाका बिद्यार्थीलाई न्यानो कपडा वितरण

पनौती नगरपालिकाका बिद्यार्थीलाई न्यानो कपडा वितरण

शनिबार, माघ २७, २०८०
निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

निर्धक्क भएर मतदान गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेको आग्रह

शुक्रबार, मंसिर २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक (भिडियो सहित)

मङ्लबार, असार १७, २०८२
सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक
Roshi Khabar E-Paper

सर्जक तारादेवी सुनुवारको सन्देश मूलक तिज गीत “रातो सारी” सार्वजनिक

मङ्लबार, असार १७, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशीमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितीबीच विपद प्रतिकार्य सम्बन्धी अन्तर्कृया

सोमवार, असार १६, २०८२
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको नीती, कार्यक्रम र बजेट सर्वसम्मत पारित

आइतवार, असार १५, २०८२
राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण
Roshi Khabar E-Paper

राष्ट्रिय धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबद्धारा वृक्षरोपण

आइतवार, असार १५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.