Wednesday, February 8, 2023
Date
बुध, माघ २५, २०७९
Wed, February 8, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

काभ्रे १ मा गठबन्धनका साझा उम्मेदवार दोङ बिजयी

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर १०, २०७९
in Roshi Khabar E-Paper, राजनीति, रोशी खबर, स्थानीय तह
0
काभ्रे १ मा गठबन्धनका साझा उम्मेदवार दोङ बिजयी
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

प्रतिनिधि सभा काभ्रे क्षेत्र नं १ बाट माओवादी केन्द्रका नेता सूर्यमान दोङ लालध्वज विजयी भएका छन ।
माओवादी, नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी लगायतका पार्टीहरु सम्मिलित लोकतान्त्रिक(बाम गठबनधनका साझा उम्मेदवार दोङ ३४ हजार ४ सय १२ मतका साथ विजयी भएका हुन ।
शनिबार विहान सम्पन्न मतगणना नतिजा अनुसार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं काभ्रे जिल्ला इञ्चार्ज समेत रहेका दोङका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केन्द्रिय सदस्य रेशम लामाले भने ३० हजार ५ सय ४८ मत प्राप्त गरेका छन । दोङले लामालाई ३९६४ मतान्तरले पछाडी पारेका थिए ।
यसअघि २०६४ को संविधानसभा निर्वाचनमा काभ्रे क्षेत्र नं १ बाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए ।
दोङ २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने साविकको निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका उम्मेदवार तिर्थ लामासँग पराजित भएका थिए ।

Share this:

  • Twitter
  • Facebook
Previous Post

रोशीमा सचेतना मूलक लोक दोहोरी प्रतियोगिता मार्फत लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ

Next Post

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

RadioRoshi

RadioRoshi

Related Posts

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

by RadioRoshi
बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

by RadioRoshi
बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

by RadioRoshi
बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

by RadioRoshi
मङ्लबार, माघ २४, २०७९
Next Post
रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

रोशीमा दलित बालबालिका उत्थान कार्यक्रम अन्तर्गत ५३ जना छात्र ,छात्रालाई झोला बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

फिल्म ‘प्रेम गीत ३’ भारतको मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुँदै

फिल्म ‘प्रेम गीत ३’ भारतको मात्रै १७ सय भन्दा बढी हलहरूमा रिलिज हुँदै

सोमवार, भदौ २७, २०७९
धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

धुलिखेल अस्पताल र महोत्तरीको बर्दिबास अस्पतालबीच १० बुँदे सहकार्य सम्झौता

बिहिबार, भदौ २, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने
Roshi Khabar E-Paper

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बुधबार, माघ २५, २०७९
बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
Roshi Khabar E-Paper

बागमती प्रदेशका बिभिन्न ७ प्रादेशिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

बुधबार, माघ २५, २०७९
कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल
Roshi Khabar E-Paper

कृषिमा जापानीज प्रविधि भित्राउन धुलिखेल नगरपालिका र जापानीज टिमबीच छलफल

बुधबार, माघ २५, २०७९
रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता
Roshi Khabar E-Paper

रोशी १ का अशक्त नागरिकहरुलाई घर घरमै सामाजिक सुरक्षा भत्ता

मङ्लबार, माघ २४, २०७९
रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि
Roshi Khabar E-Paper

रोशीको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ देखि

मङ्लबार, माघ २४, २०७९
रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड
Roshi Khabar E-Paper

रोशीमा दलित समुदायको उत्थानको लागि सीप विकास तालिममा जोड

मङ्लबार, माघ २४, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.