Tuesday, March 3, 2026
Date
बुध, फाल्गुन २०, २०८२
Wed, March 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

खानीखोलामा लामाहरु कुन्छाम् (गुफा) बस्दै, करिब २ सय लामा सहभागी हुने

RadioRoshi by RadioRoshi
आइतवार, मंसिर १७, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
खानीखोलामा लामाहरु कुन्छाम् (गुफा) बस्दै, करिब २ सय लामा सहभागी हुने
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा लामाहरु कुन्छाम् (गुफा) बस्ने भएका छन् । कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको अध्यक्ष वीरबहादुर वाईबाले करिब दुई जना लामाहरुको उपस्थितिमा कुन्छाम् (गुफा) बस्न लागेको जानकारी दिनुभयो ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

अध्यक्ष वाईबाका अनुसार खानीखोला–५ स्थित् ताल्ढुंगामा २९ मंसिर गते उद्घाटन भएसँगै ३० मंसिरबाट भने लामा गुरु खेन्पो सेराप ग्याल्छेनबाट थुन सुरु हुनेछ । उँहाले कुन्छाम् (गुफा) बस्ने लामाहरु २ सय जना पुग्न सक्ने अनुमान गरेको बताउनुभयो । कुन्छाम् बस्न काभ्रेसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट लामाहरु उपस्थित् हुने आयोजकले जनाइएको छ ।

अध्यक्ष वाईबाले अहिंसा र शान्तिमा योगदान पु¥याउनुका साथै बौद्ध धर्म, कला, संस्कृतिको संरक्षण, संवद्र्धन र विकाससँगै समस्त लामाको हक, हित, भाषा, लिपी, बुद्धको उपदेशहरूको पालना गराई तामाङ बौद्ध जागरण तथा धार्मिक कर्मकाण्डलाई कम खर्चिलो पार्ने, एक रूपता र सरल पार्ने हेतुले कुन्साम (गुफा) राखिएको स्पष्ट पार्नुभयो । उँहाले तामाङ समाजमा पछिल्ला समय लामाहरू कम हुँदै गएकाले कुन्साम् (गुफा) मार्फत् लामा पठन पाठनसँगै लामा उत्पादनमा सहयोग पुग्ने बताउनुभयो ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको सचिव प्रेमबहादुुर स्याङ्तानले कुन्साम् (गुफा)ले धार्मिक तथा साँस्कृतिक सम्बन्धनको विकास गरी लामाहरूलाई बुष्दिष्ट ज्ञानसहित संगठित तथा उत्पादन गर्न टेवा पुग्ने बताउनुभयो । उँहाले कुन्साम् मार्फत् बौद्ध धर्मको प्रचारप्रसार, प्राणी तथा अप्राणी सत्वहरूको मुक्ति, अहिंसा र शान्तिमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङले केही दिन अघि मात्रै महायज्ञ भएको र लामाहरुले समेत कुन्छाम् राख्न लागेको खबरले आफु निकै खुशी भएको बताउँदै यस्तो कार्यले खानीखोलाको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले आफु संधै खानीखोलालाई धामिर्क पर्यटनको रुपमा पनि चिनाउनु पर्छ भन्ने पक्षमा रहेकाले आफुले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङ खानीखोलाको आयोजनामा हुन लागेको कुन्छाम् (गुफा)को लागि गाउँपालिकाबाट आवश्यक सहयोग तथा समन्वय हुने जनाइएको छ । एकै पटक ठुलो संख्यामा उपस्थित् हुँदा व्यवस्थामा असहज हुने देखिएकोले कुन्साम्मा सहभागी हुने लामाहरुलाई आयोजकसँग सम्पर्क गरी नाम टिपाउन समेत आग्रह गरीएको छ ।

इच्छुक व्यक्ति तथा संघ÷संस्थालाई सहयोगको लागि अपिलः
आयोजकले लामाहरु कुन्छाम् बस्ने क्रममा धेरै खर्च लाग्ने हुँदा इच्छुक व्यक्ति तथा संघ÷संस्थाले आवश्यक खद्यान्न तथा म्याट सहितका सामाग्री सहयोगका लागि आग्रह समेत गरेको छ । आयोजकका अनुसार डेढ महिना (४५ दिन) चल्ने कुन्छाम्मा अनुमानित १० बराबरको खर्च हुने जनाइएको छ ।
लामा घेदुङ खानीखोलाका सचिव तितुङले कुन्साम बस्ने लामाहरुको लागि खाना र बस्न भने आयोजकले नै व्यवस्था गर्ने बताउनुभयो । यद्यपी, आयोजकले कुन्छाम् (गुफा) बस्न आउने लामाहरुलाई खाना खाने थाल वा प्लेट, गिलास जस्ता आवश्यक सामाग्री भने आफैले लिएर आउन अनुरोध गरेको छ ।

Previous Post

करोडौँ रुपैयाँ खर्चिएर बनेको सडक सञ्चालन हुँनै नपाई बन्द

Next Post

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको १ लाख २० हजार नाघ्यो

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
Next Post
सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको १ लाख २० हजार नाघ्यो

सुनको मूल्यमा नयाँ रेकर्डः तोलाको १ लाख २० हजार नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

च्याम्राङ्वेशीको माथिल्लो गाउँमा सडक ढलान कार्य सुरु

च्याम्राङ्वेशीको माथिल्लो गाउँमा सडक ढलान कार्य सुरु

बिहिबार, चैत्र १६, २०७९
आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

आज विश्व उच्च रक्तचाप दिवसको अवसरमा काभ्रेमा विशेष कार्यक्रम हुँदै

बुधबार, जेष्ठ ३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.