Sunday, September 14, 2025
Date
आइत, भदौ २९, २०८२
Sun, September 14, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

चीनमा भूकम्पमा परी १ सयभन्दा धेरैको मृत्यु

RadioRoshi by RadioRoshi
मङ्लबार, पुस ३, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
चीनमा भूकम्पमा परी १ सयभन्दा धेरैको मृत्यु
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

चीनमा शक्तिशाली भुकम्प जाँदा सय जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तर पश्चिम प्रान्त कान्सुको प्रान्तीय राजधानी लाउचउबाट ९५ किलोमिटर टाढा केन्द्र विन्दु रहेको ६ दशमलव २ रेक्टरस्केलको भूकम्पमा परेर अहिलेसम्म १११ जनाको मृत्यु भएको पुष्टि भएको हो । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६ दशम्लव २ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पमा परी सयौं घाइते भएका छन् । रातीको समयमा भूकम्प गएकाले क्षतिको विवरण आउन ढिला भएको जनाइएको छ ।
भूकम्पको धक्का निकै टाढासम्म महसुस गरिएको थियो । भूकम्पबाट निजी तथा सार्वजनिक थुप्रै भवनहरु भत्किएको र अन्य भौतिक संरचनामा पनि ब्यापक क्षति पुगेको छ । अमेरिकी भूगर्भ सर्वेक्षण विभागले भूकम्पको तीब्रता ५ दशमलव ९ रेक्टरस्केल भने पनि चिनियाँ अधिकारीहरुले ६ दशमलव २ रेक्टरस्केल भनेका छन् । भूकम्प जमिनको सतहभन्दा करीब ९ किलोमिटर तल रहेको जनाइएको छ । भग्नावशेषमा च्यापिएकाहरुको उद्धार गर्न आपत्कालीन टोली परिचालन गरिएको छ ।

You might also like

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

आज इन्द्रजात्रा पर्व मनाइँदै

Previous Post

यौन दुर्व्यवहार गरेको आरोपमा रामेछापका शिक्षक पक्राउ

Next Post

इन्टरपोलबाट रेड नोटिस जारी काभ्रेका उमेश कुवेतबाट पक्राउ

RadioRoshi

RadioRoshi

Related Posts

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

by RadioRoshi
शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

by RadioRoshi
शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

by RadioRoshi
बिहिबार, भदौ १९, २०८२
Next Post
नक्कली सवारी दर्ता किताव बनाउने तेमालका दिल बहादुर पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी काभ्रेका उमेश कुवेतबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Radio Magazine 1 2:05 am - 3:25 am

Recommended

भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

भकुण्डेबेशीमा भूमिडाँडा सहकारीद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

बिहिबार, भदौ २०, २०८१
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन रास्वपाबाहेकका १२ दलको आवेदन

राष्ट्रिय सभा निर्वाचनमा भाग लिन रास्वपाबाहेकका १२ दलको आवेदन

शनिबार, मंसिर ३०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई
Roshi Khabar E-Paper

नेपालको नयाँ अन्तरिम सरकारलाई अन्तर्राष्ट्रिय समुदायहरुको बधाई

शनिबार, भदौ २८, २०८२
कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार
Roshi Khabar E-Paper

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आइतबार

शनिबार, भदौ २१, २०८२
आज इन्द्रजात्रा पर्व मनाइँदै
Roshi Khabar E-Paper

आज इन्द्रजात्रा पर्व मनाइँदै

शनिबार, भदौ २१, २०८२
नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून
Roshi Khabar E-Paper

नमोबुद्धमा बजार अनुगमनः म्याद गुज्रेका सामान र होटलमा सरसफाई न्यून

बिहिबार, भदौ १९, २०८२
नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम
Roshi Khabar E-Paper

नमोबुद्दमा मानव बेचबिखन बिरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम

बिहिबार, भदौ १९, २०८२
भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै
Roshi Khabar E-Paper

भोलि रोशी–३ मा किसानहरूलाई तरकारीको बीउ र मिनिकिट वितरण गरीदै

बुधबार, भदौ १८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.