Friday, July 17, 2026
Date
शुक्र, साउन १, २०८३
Fri, July 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, भदौ १२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
“जनताको साथमा काङ्ग्रेस” अभियान अन्तर्गत युवा सम्वाद कार्यक्रम सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,भकुण्डेबेशी

नेपाली काङ्ग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले आज भकुण्डेबेसिमा युवा सम्बाद कार्यक्रम गरेको छ । क्षेत्रीय कार्यसमितिले “जनताको साथमा काङ्ग्रेस”अभियान अन्तर्गत उक्त युवा सम्बाद कार्यक्रम गरेको हो । गत शुक्रबार बनेपामा एक कार्यक्रमका बीच “जनताको साथमा काङ्ग्रेस” अभियान शुभारम्भ भएको थियो ।आगामी मङ्सिर ४ गते सरकारले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरे संगै नेपाली काङ्ग्रेस काभ्रे यति खेर अभियान नै संचालन चुनावीमैदानमा अगाडि बडेको देखिन्छ । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम जनताको साथमा काङ्ग्रेस अभियानको केन्द्रिय प्रतिनिधि रमा कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै उहाँले काभ्रेमा १३ वटै स्थानीय तहमा काङ्ग्रेस स्थपित हुनुमा युवाहरुको खटाइको कारण भएको बताउदैँ उहाँले आगामी चुनावमा पनि युवाहरु लागि पर्नु पर्ने मा जोड दिनुभएको छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने


उहाँले आफुले काभ्रेमा काङ्ग्रेसको संख्या राम्रो पाएको बताउदै यस्तै गरि कुनै इगो नराखीकन सबै जना अझ बढी भन्दा बढी काङ्ग्रेसी कार्यकर्ता बनाउन लाग्नु पर्नेमा जोड दिनुभयो । नेपाली काङ्ग्रेस काभ्रेका जिल्ला सभापति एबम संविधान सभा सदस्य तिर्थ लामाले जनताको साथमा काङ्ग्रेस अभियानले काभ्रेमा नेपाली काङ्ग्रेसलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले आफूलाइ जस्तो सुकै आरोप लगाएपनी आफू काभ्रेमा काङ्ग्रेसको चार तारे झन्डा फहराउनको लागि सधैं लागि पर्ने बताउनुभयो । साथै काङ्ग्रेसी कार्यकर्ता बढाउनको लागि तत्तत ठाउँबाट जुझारु युवाहरु लाग्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ आफ्नो क्षेत्रबाट मैदानमा उठि नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नु धारणा राख्नुभएको छ । उहाँले स्थानीय चुनाबमा आफूले दुई तिहाई मतले जित हासिल गरेको स्मरण गर्दै अबको चुनाबमा पनि प्रतिनिधि र प्रदेश सभाको चुनावमा दुई तिहाइ मतले बिजयी हासिल गराउन लागि पर्नु पर्ने बताउनुभयो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराउनुभएको छ । जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराउदै उहाँले देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा सम्बाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय क्षेत्रीय सभापति दिनेश लामाले बताउनुभएको छ । कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र न १ भित्र रहेका भातृ संगठनका युवा तथा काङ्ग्रेस काभ्रेका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पछखल लगाएतका नेताहरूले मन्तव्य राखेका थिए । क्षेत्रीय सभापति दिनेश लामाकोे सभाध्यक्षतामा कार्यक्रमका सम्पन्न भएको हो ।

Previous Post

तेमालको सामुदायिक विद्यालयहरु एक हप्ता बन्द गर्न आव्हान

Next Post

पाल्देन फाउण्डेसनद्धारा माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
पाल्देन फाउण्डेसनद्धारा रोशीका विद्यार्थीहरुलाई स्टेसनरी  सामग्री बितरण

पाल्देन फाउण्डेसनद्धारा माहाभारतका विद्यार्थीहरुलाई स्टेसनरी सामग्री बितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
संविधान दिवसको अवसरमा रोशीको विन्ध्यवासिनी माविमा दीप प्रज्वलन सहित शुभकामना आदानप्रदान

संविधान दिवसको अवसरमा रोशीको विन्ध्यवासिनी माविमा दीप प्रज्वलन सहित शुभकामना आदानप्रदान

बिहिबार, अशोज ३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.