Sunday, May 3, 2026
Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

ठेकेदार संगको मुद्धा र काममा ढिलासुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र

RadioRoshi by RadioRoshi
बुधबार, अशोज ३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
ठेकेदार संगको मुद्धा र काममा ढिलासुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र
590
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

ठेकेदार संगको मुद्धा र काममा नै ढिला सुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र अवस्थामा छ । आयोजना सुरु भएको १४ वर्ष वित्दा पनि काममा ढिला सुस्ती हुँदा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना अलपत्र बनेको हो ।
बनेपा, पनौती र धुलिखेल नगरपालिकाका उपभोक्ता एकीकृत खानेपानी कुरेर बसेको १४ वर्ष भयो तर खानेपानी भने लक्षित वर्ग सम्म पुग्न सकेको छैन । १ अर्ब भन्दा धेरैको लागत साझेदारीमा सुरु भएको आयोजाना सम्पन्न हुँदा ३ नगरका १ लाख ४० हजार जनतालाई पानी खुवाउने लक्ष राखेको थियो। आयोजना सुरु गर्दा यो लक्षमा सन् २०२४ मा पुग्ने गरी सुरु गरिएको भएता पनि आयोजना सम्पन्न हुँन् अझै करोडौ खर्च गर्नु पर्ने निश्चित जस्तै भएको छ।
३ वटा नगरका लागि सुरु गरिएको यो परीयोजना ठेकेदार संगको मुद्धा र रकम अभाब संगै बोर्डको बैठक नियमित बस्न नसक्नाले पानी खुवाउने जिम्मेवारी हाम्रो रहेकाले पानी खुवाउन आ–आफ्नो ढङ्गबाट बनेपा र पनौती नगरपालिकाले आफै कार्य गरीरहेको नगर प्रमुखहरुले बताएका छन् । धुलिखेलमा भने एक ठाउँमा पानी आएको र सो वितरण पनि भईरहेको बोर्डका कर्मचारीहरुले बताएका छन् ।
२०६६ मा सुरु गर्दा आयोजना ल्याउन तत्कालिन सांसद शिव प्रसाद हुमागाईले अत्यन्तै पहल गर्नुभएको पनौती नगरप्रमुख भण्डारी बताउनुभएको छ । २०१२ मा सम्झौता गरी २०१५ जुन मै सक्ने गरी योजनाको काम अगाडी बढाएपनि १२ पटक म्याद थप गर्दा योजना बनाउन ठेकेदारले २०२० नोभेम्बर सम्मको म्याद पाएको थियो। सो परियोजना निर्माण गर्ने जिम्मेवारी भने निर्वाहा नगरी उल्टै ठेकेदारले अदालतमा अन्तरिम आदेश सहितको मुद्धा दायर गरेका छन्। आयोजना सुरु भएको १४ वर्ष मा करिब ७ वर्ष त धुलिखेल नगरपालिकका प्रमुख अशोक ब्यान्जु नै नेतृत्वमा हुँनुहुन्छ । उँहाले आयोजना किन सक्न नखोजेको होला भनेर प्रश्न उठ्न थालेको छ ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

संविधान दिवसको अवसरमा सरसफाई र दीप प्रज्वलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

आज पनि बैँक तथा वित्तीय संस्थाहरू खुल्ला रहने

आज पनि बैँक तथा वित्तीय संस्थाहरू खुल्ला रहने

शनिबार, असार ३०, २०८०
सि नेपालद्धारा तेमालका विभिन्न ४ विद्यालयका विद्यार्थिहरुलाई जुत्ता तथा आधारभुत सामाग्री वितरण

सि नेपालद्धारा तेमालका विभिन्न ४ विद्यालयका विद्यार्थिहरुलाई जुत्ता तथा आधारभुत सामाग्री वितरण

आइतवार, पुस २४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.