Saturday, December 27, 2025
Date
आइत, पुस १३, २०८२
Sun, December 28, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म

RadioRoshi by RadioRoshi
बिहिबार, जेष्ठ ११, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
नमोबुद्धको वार्षिक उपलब्धिः निःशुल्क स्वास्थ्य परिक्षण देखि अभियानकै रुपमा ‘एक घर एक धारा’ सम्म
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,देबराज,

नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको वर्ष दिन पुगेको अवसरमा नमोबुद्ध नगरपालिकाले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । नमोबुद्ध नगरपालिकाले आज एक कार्यक्रम गरि जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गरेको हो । आज नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख कुन्साङ लामाले नगरको १ बर्षे कार्यकालको उपलब्धि सार्बजनिक गर्नुभएको हो ।जिल्ला समन्वयन प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम संचालम भएको हो । कार्यक्रमकै अवसरमा आजबाट बुच्चाकोट देखि नौबिसे बजारसम्म निःशुल्क वल्र्ड लिङक वाईफाईको सुभारम्भ भएको छ । वल्र्ड लिङक बाग्मती प्रदेसका म्यानेजर निकेस अधिकारीले नगर प्रमुख र उपप्रमुखको मोबाईलमा निःशुल्क वाईफाई जडान गरेर निःशुल्क वाईफाइको सुभारम्भ गरिएको हो । नगरपालिकाको वार्षिक उपलब्धिहरु अन्तर्गत मुख्यगरी आर्थिक विकास, सामाजिक विकास, पुर्वाधार विकास, वन,वातावरण तथा विपद् व्यवस्थापन एवं संस्थागत विकास तथा सुशासन बुँदामा बिभिन्न बिकास निर्माणका आयोजनाहरु उल्लेख गरिएको छ ।
नगरपालिकाले नगरपालिकामा १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण सुरुवात गरिएको छ । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क र एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाइएको हो ।
नगरपालिकाले बालमैत्री स्थानीय शासन सुरुवात गरिएको छ । नगरपालिकाको टोली बालमैत्री स्थानीय शासन अध्ययन गर्न नेपालको पहिलो बालमैत्री नगर सुनवल पुगेर बालमैत्री नगर घोषणाको तयारी, यसको दिगोपना लगायतका विविध पक्षबारे जानकारी लिएको छ । फर्किए लगत्तै नगरपालिका स्तरीय बाल सञ्जालको बैठक बसेर विभिन्न कार्यक्रम तय गरिएका छन् । त्यसैगरि, नगरले नगरपालिकामा पहिलो शीत भण्डारण निर्माण , घरदैलोमा नै सामाजिक सुरक्षा भत्ता वितरणको थालनि , राजमार्गमा फोहोर फाले कार्वाही गर्न सुरु, योजनावद्ध विकास प्राथमिकतामा , अभियानकै रुपमा ‘एक घर एक धारा’ अभियान सञ्चालन , महिला उद्यमीलाई उद्योग दर्ता निशुल्क तथा नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण लगागतका बुदाहरुमा बार्षिक उपलब्धिहरु सार्वजनिक शुरुवात गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा जम्मा ७६ करोड ८७ लाख ९५ हजार ९ सय ९६ रुपैया विनियोजन भएको थियो । जसअन्तर्गत चालु खर्च तर्फ ४८ करोड २९ लाख २ हजार ६ सय ९१ तथा पुँजिगत तर्फ २८ करोड ५८ लाख ९३ हजार ३ सय ५ रुपैया विनियोजन भएको थियो ।

You might also like

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

यी हुन् जनताको सेवाको पहिलो वर्षमा नमोबुद्ध नगरबाट भएका उल्लेअनीय कार्यहरुः
१.दाप्चा बसेरी सडक कालोपत्रे
२.वि.पि राजमार्ग कानपुर डाँडाँगाउँ सडक स्तरोन्नती
३.कबालिकादेवी भेडाबारी खानेपालि ट्याङकि निर्माण
४.वडा नं १ को प्रशासनिक भवन निर्माण
५.४३ फिट अग्लो पद्मसम्भवको प्रतिमा निर्माण
६.नमोबुद्ध वृहत खानेपानीको शिलान्यास
७.सामाजिक सुरक्षा भत्ता वितरणको लागि स्थानीयस्तर,वडा स्तरमै घुम्ति बैंकिङ सेवा
८.राजमार्ग लक्षित सरसफाई कार्यक्रम
९.नगरपालिका र रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाबीच मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने सम्झौता
१०.कपुरढुङ्गा सडक पहिरो नियन्त्रण
११.नेपाल नमुना जलवायु अनुकुलन कार्यक्रम
१२.लैंगिक हिंसा बिरुद्धको कार्यक्रम
१३.फुलबारी देखि दाप्चा क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स सेवा
१४.जेस्ठ नागरीक लक्षित कार्यक्रम
१५. राष्ट्रपति रनिङ शिल्ड
१६. नमोबुद्ध चैत्य परिसरलाई विस्व सम्पदा सुचिकृत गर्नका लागि आवस्यक छलफल
१७.काशिखण्ड बृहत खानेपानी आयोजना
१८.नसर्ने रोगको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण
१९.नेपालमा जलवमयु अनुकुलन नमुनम गाँउ कार्यक्रमको अवलोकन गर्न आउनुहुने राष्ट्रिय तथा अन्तराष्ट्रिय पाहुनाहरु
२०.सडक बोर्ड तथा नगरपालिकाको साझेदारी संचालित बोम्जनगाउन् सडक
२१.जगबैजेस्वर मन्दिर परिसरमा निर्माणधिन पुर्वाधारहरु
२२.वि.पि राजमार्ग अन्तर्गत बुच्चाकोट,चौकिडाँडाँको रेखांकन सम्बन्धी छलफल
२३.पिपलटार लिफ्ट सिँचाई
२४.पिपलटार खानेपननी आयोजना
२५.जीवन ज्योति चर्च निर्माण
२६.डराउनेपोखरी शिव कन्दिर निर्माण
२७.खाक्सी स्वास्थ्यचौकी निर्माण
२८.नमोबुद्ध काव्य अनुस्ठान
२९.नौबिसे काक्रे सडक निर्माण
३०.जनक मा.वि चुवाने सडक निर्माण
३१.वि.पि राजमार्ग सरसफाई कार्यक्रम
३२.अपाङगता परिचयपत्र वितरण
३३.जनजागृति प्रा.वि हुँदै ध्याङ्टोल सडक
३४.चरुवा सडक
३५.सुत्केरीसँग उपमेयर कार्यक्रम
३६.न्यायिक क्षमता अभिबृद्धि कार्यक्रम
३७.पार्कोट,टटलेटार खानेपानी तथा सरसफाई आयोजना
३८.कोपोमिस कार्यक्रम
३९.बालमैत्री नगरपालिका घोषणा तयारी अभियान
४०.नारी दिवस विसेस कार्यक्रम
४१.विन्दवासिनी मन्दिर परिसरमा पुर्वाधार निर्माण
४२.कसषि औजार वितरण
४३.गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम
४४.प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालित विभिन्न योजनाहरु
४५.मथुरापाटि पार्क निर्माण
४६.भकुण्डेबजार लक्षित सडक बत्ति
४७.कसषि विकाससँग सम्बन्धित कार्यक्रम
४८.सामुदायिक तथा छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण
४९.नमोबुद्ध चैत्य परिसरमा सिसिटिभि क्यामेरा जडान
५०.रजबम पोखरी क्षेत्रमा पुर्वाधार विकास
५१.नगर शिक्षा समितिबाट भएको बिद्यालग अनुगमन
५२.श्यामपाटि–काउसे –दारेगांैडा–आरुबारीचौर सडक

Previous Post

रोशीका जनप्रतिनिधिहरुको १ बर्षे कार्यकालको उपलब्धि–पुर्णपाठ सहित

Next Post

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

RadioRoshi

RadioRoshi

Related Posts

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

by RadioRoshi
शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

by RadioRoshi
बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

by RadioRoshi
बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

by RadioRoshi
शुक्रबार, मंसिर २७, २०८२
Next Post
नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

नमोबुद्धका जनप्रतिनिधीले १ बर्षमा गरेका कामको बारेमा सरोकारवालाहरुको प्रशंसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीको आवधिक विकास योजना तयारी वैठक सम्पन्न

रोशीको आवधिक विकास योजना तयारी वैठक सम्पन्न

बिहिबार, फाल्गुन १८, २०७९
गृहिणीहरुलाई लक्षित गर्दै बनेपामा कौसी खेती तालिम सञ्चालन

गृहिणीहरुलाई लक्षित गर्दै बनेपामा कौसी खेती तालिम सञ्चालन

बिहिबार, फाल्गुन ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित
Roshi Khabar E-Paper

रोशीमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षक नगद सहित सम्मानित

शनिबार, पुस ५, २०८२
शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रोशीमा चार पालिकाका विद्यालयका प्रधानाध्यापकहरूबीच अन्तरक्रिया

बिहिबार, पुस ३, २०८२
श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न
Roshi Khabar E-Paper

श्री विन्ध्यवासिनी मा.वि.को ५६औं वार्षिकोत्सब सम्पन्न

बुधबार, पुस २, २०८२
जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
Roshi Khabar E-Paper

जनक मा.वि मा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

शुक्रबार, मंसिर २७, २०८२
चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते
Roshi Khabar E-Paper

चौकीडाँडामा यात्रुबाहक बस दुर्घटनाः ८ जना सामान्य घाइते

शुक्रबार, मंसिर २७, २०८२
भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण
Roshi Khabar E-Paper

भिमखोरीमा अवस्थित पोक्रा मा.वि को नवनिर्मित भवन उद्घाटन, खेल मैदान र शौचालय हस्तान्तरण

शुक्रबार, मंसिर २०, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.