Friday, July 17, 2026
Date
शनि, साउन २, २०८३
Sat, July 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा निःशुल्क औषधी वितरण शुरु

RadioRoshi by RadioRoshi
शुक्रबार, चैत्र १७, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
नमोबुद्धमा निःशुल्क औषधी वितरण शुरु
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिकाले रक्तचापको नियमित औषधि सेवन गर्ने विरामीहरुलाई निशुल्क औषधी वितरण शुरु गरेको छ । पहिलो चरण दाप्चास्थित नगर अस्पतालबाट रक्तचापको औषधी निशुल्क वितरण थालिएको स्वास्थ्य शाखा प्रमुख नवराज दाहालले जानकारी दिनुभयो । शुरुमा एम्लोडिपिन उपलव्ध हुने र मधुमेह लगायत अन्य औषधी समेत क्रमश वितरण हुने उहाँले जानकारी दिनुभयो । आफूले खाएको औषधीको आधिकारिकता खुल्ने डाक्टरको पूर्जीसहित उपस्थित हुनेलाई औषधी उपलव्ध हुनेछ । औषधी वितरण शुभारम्भ गर्दै नगर प्रमुख कुनसाङ लामाले जनताको हित र सुविधाको लागि आफू सधै प्रतिवद्ध रहेको भन्दै आफूले गरेका प्रतिवद्धता क्रमशः पुरा गर्दै लैजाने बताउनुभयो । उहाँले नगर अस्पतालमा स्तरोन्नति भएको दाप्चा स्वास्थ चौकिमा छिट्टै मेडिकल अफिसर (डाक्टर) को व्यवस्थापन गरेर एक्सरे लगायतका सेवा सुचारू गर्ने प्रतिवद्धता जनाउनुभयो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

नगरपालिकाले यसअघि सबै वडाका १ सय ७ स्थानबाट १८ बर्ष माथिका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो । नसर्ने रोगको प्रकोप देखिएको भन्दै नगरपालिकाले फाल्गुन २८, २९ र ३० गते रक्तचाप, मधुमेह (सुगर), अल्कालिन, प्रोटिन परिक्षण निशुल्क गरेर एक बर्षसम्म निशुल्क औषधीको व्यवस्था मिलाएको छ । परिक्षणमा स्वास्थ्य समस्या देखिएकालाई नमोबुद्ध–४ स्थित मेथिनकोट अस्पतालबाट थप परिक्षण गरी एक बर्षसम्म औषधी समेत निशुल्क उपलव्ध गराउने नगरपालिकाको तयारी छ । यसअघि परिक्षण गर्दा ५ सय ९७ जनालाई रक्तचाप, १ सय ६० जनालाई मधुमेह, ५ सय २१ जनालाई मृगौलाको समस्या देखिएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद लम्साल, स्वास्थ्य चौकी व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नमोबुद्ध नगरपालिका वडा नम्बर ९ का अध्यक्ष वीरबहादुर लामा, स्वास्थ्य चौकी इन्चार्ज बलराम पौडेल लगायतले सेवा स्तरोन्नति गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

Previous Post

यस वर्षको एसईई परीक्षामा काभ्रेबाट ६ हजार भन्दा बढी विद्याथी सहभागि

Next Post

नमोबुद्ध चैत्य अगाडी निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाईने

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
नमोबुद्ध चैत्य अगाडी निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाईने

नमोबुद्ध चैत्य अगाडी निर्माण भएका संरचनाहरु ७ दिनभित्र हटाईने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

रोशी–११ मा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट १ सय ५७ जना लाभान्वित

शनिबार, बैशाख १५, २०८१
पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

पाँचखालका विद्यालयहरुमा प्रविधिमैत्री सामग्री हस्तान्तरण

शुक्रबार, पुस २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.