Thursday, July 2, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकाको सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर २४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्ध नगरपालिकाको सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो । उँहाको अनुसार वडा नं २, ३, ४, ५, ६ र ७ लाई ३ समूहमा नगरपालिकामा नै, वडा नं १ र ११ लाई कपरढुंगामा र वडा नं ८, ९ र १० लाई छत्रेबाँझमा १ दिने अभिमुखिकरण गरिएको हो । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैंगिकता, महिला अधिकार, शसक्तिकरण लगायतका बिषयबस्तुमा अभिमुखिकरण गर्नुभएको थियो ।
अभियानको आज (शनिवार) वडा नं ९ को कार्यालयमा समापन गरिएको छ । समापनमा नगर प्रमुख कुन्साङ लामाले नगरमा लैंगिक हिंसा नहोस् भन्नको लागि आफू सचेत भएको भन्दै बर्षभरी नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हिंसा गर्नेलाई सार्वजनिक सेवा, सुविधा नदिने भन्दै उँहाले कोही हिंसामा परिहाले निःशुल्क कानूनी सहायता दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । महिलाहरुको आर्थिक शसक्तिकरणको लागि आयमुलक र सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताउदै नगर प्रमुख लामाले महिला विकासको क्षेत्रमा बजेट दोब्बर बनाउने बताउनुभयो । जीवनमा विभिन्न खाले समस्या आउन सक्ने भन्दै उँहाले आत्मबल दह्रो बनाएर संघर्ष गर्न सक्नुपर्ने बताउनुभएको छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो


त्यसैगरि नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता अभिमुखिकरण महिला शसक्तिकरण र आत्महत्या नियन्त्रणको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उँहाले नगरले विभिन्न सिप तथा आयमुलक तालिम सञ्चालन गर्ने भन्दै सहभागिताको लागि अनुरोध गर्नुभएको छ । पूर्व उपप्रमुख रामदेवी तामाङले शिक्षा, स्वास्थ्यका साथै आर्थिक रुपमा शसक्तिकरण भए मात्रै महिला शसक्तिकरण हुने तर्क गर्नुभएको छ । नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले राजनीतिमा शसक्त प्रतिनिधित्वको लागि महिलाहरुलाई अनुरोध गर्नुभएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ९ का अध्यक्ष विरबहादुर लामाले अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई गाउँ टोलमा सचेतना दिन अनुरोध गर्नुभएको छ ।

Previous Post

अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको संकेत

Next Post

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
काभ्रे जिल्लामा मातृ मृत्यु दरमा सुधार

काभ्रे जिल्लामा मातृ मृत्यु दरमा सुधार

शनिबार, मंसिर २३, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.