Tuesday, January 20, 2026
Date
मङ्ल, माघ ७, २०८२
Tue, January 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिकाको सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण

RadioRoshi by RadioRoshi
शनिबार, मंसिर २४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्ध नगरपालिकाको सबै वडामा लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले ११ वटै वडाबाट सहभागी गराएर लैंगिक हिंसाविरुद्ध अभिमुखिकरण गरेको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर प्रत्येक वडाबाट १५ जनाका दरले सहभागी गराएर ५ दिन तालिम सञ्चालन गरिएको महिला तथा बालबालिका शाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो । उँहाको अनुसार वडा नं २, ३, ४, ५, ६ र ७ लाई ३ समूहमा नगरपालिकामा नै, वडा नं १ र ११ लाई कपरढुंगामा र वडा नं ८, ९ र १० लाई छत्रेबाँझमा १ दिने अभिमुखिकरण गरिएको हो । मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले लैंगिकता, महिला अधिकार, शसक्तिकरण लगायतका बिषयबस्तुमा अभिमुखिकरण गर्नुभएको थियो ।
अभियानको आज (शनिवार) वडा नं ९ को कार्यालयमा समापन गरिएको छ । समापनमा नगर प्रमुख कुन्साङ लामाले नगरमा लैंगिक हिंसा नहोस् भन्नको लागि आफू सचेत भएको भन्दै बर्षभरी नै लैंगिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । हिंसा गर्नेलाई सार्वजनिक सेवा, सुविधा नदिने भन्दै उँहाले कोही हिंसामा परिहाले निःशुल्क कानूनी सहायता दिने प्रतिवद्धता ब्यक्त गर्नुभएको छ । महिलाहरुको आर्थिक शसक्तिकरणको लागि आयमुलक र सिपमुलक कार्यक्रम सञ्चालन गर्ने बताउदै नगर प्रमुख लामाले महिला विकासको क्षेत्रमा बजेट दोब्बर बनाउने बताउनुभयो । जीवनमा विभिन्न खाले समस्या आउन सक्ने भन्दै उँहाले आत्मबल दह्रो बनाएर संघर्ष गर्न सक्नुपर्ने बताउनुभएको छ ।

You might also like

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

शिक्षामन्त्री पुनले दिए राजीनामा

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा


त्यसैगरि नगर उपप्रमुख रत्नबहादुर लामाले यस्ता अभिमुखिकरण महिला शसक्तिकरण र आत्महत्या नियन्त्रणको लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभएको छ । उँहाले नगरले विभिन्न सिप तथा आयमुलक तालिम सञ्चालन गर्ने भन्दै सहभागिताको लागि अनुरोध गर्नुभएको छ । पूर्व उपप्रमुख रामदेवी तामाङले शिक्षा, स्वास्थ्यका साथै आर्थिक रुपमा शसक्तिकरण भए मात्रै महिला शसक्तिकरण हुने तर्क गर्नुभएको छ । नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसीले राजनीतिमा शसक्त प्रतिनिधित्वको लागि महिलाहरुलाई अनुरोध गर्नुभएको छ । सामाजिक विकास समिति संयोजक समेत रहेका वडा नं ९ का अध्यक्ष विरबहादुर लामाले अभिमुखिकरणबाट प्राप्त ज्ञानलाई गाउँ टोलमा सचेतना दिन अनुरोध गर्नुभएको छ ।

Previous Post

अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने नेयमारको संकेत

Next Post

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

RadioRoshi

RadioRoshi

Related Posts

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

by RadioRoshi
आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

by RadioRoshi
शुक्रबार, माघ ३, २०८२
Next Post
कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

कांग्रेसको समानुपातिक सांसदमा पुरुषतर्फ महत,निधि र परियारले पाए अवसर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

गएरातिको बाढी पहिरोबाट देसका बिभिन्न जिल्लाहरुमा जनधनको क्षति

गएरातिको बाढी पहिरोबाट देसका बिभिन्न जिल्लाहरुमा जनधनको क्षति

आइतवार, असार ३, २०८०
किसानहरुले उत्पादन गरेको साग खरिद गर्दै भुम्लु गाउँपालिका

किसानहरुले उत्पादन गरेको साग खरिद गर्दै भुम्लु गाउँपालिका

बुधबार, फाल्गुन ७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता
Roshi Khabar E-Paper

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता

शुक्रबार, माघ ३, २०८२
भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक
Roshi Khabar E-Paper

भारतको आशाममा सम्पन्न अन्तर्राष्ट्रिय करातेमा नेपाली टोलीलाई ३ स्वर्ण सहित पाँच पदक

शुक्रबार, माघ ३, २०८२
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन
Roshi Khabar E-Paper

सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता निष्कर्ष बिहीन

बुधबार, माघ १, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.