Wednesday, June 3, 2026
Date
बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ ६, २०८२
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्धमा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन
600
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,रेडियो रोशी,

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त व्यक्तिहरू लक्षित राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सम्पन्न भएको छ । आईतबार नगर प्रमुख कुनसाङ लामा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, नगरपालिकाका रोजगार संयोजक अमृत खनाल लगायत सम्बन्धित वडाका वडा अध्यक्षहरूको उपस्थितिमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सम्पन्न भएको हो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

नमोबुद्ध नगरपालिकाको आयोजना, जिल्ला प्रशासन कार्यालय धुलिखेलको सहकार्य तथा वडा कार्यालयहरूको समन्वयमा २०८२ बैसाख २१ गते देखि जेठ ४ गते सम्म नगरपालिका भित्रका वडा १ देखि ११ सम्मका सामाजिक सुरक्षा भत्ता प्राप्त व्यक्तिहरू लक्षित राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान सञ्चालन भएको थियो ।

यो अवधिमा सामाजिक सुरक्षा भत्ता प्राप्त लक्षित व्यक्तिहरूको वडा वडामै पुगेर १३८ जना पुरुस र १८७ जना महिला गरि जम्मा ३२५ जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिएको नगरपालिकाका सामाजिक सुरक्षा तथा पंजीकरण उपशाखाका भिम थापाले जानकारी दिनुभयो ।

त्यस्तै सोहि अवधिमा बैंक सम्म पुग्न नसक्ने बृद्धबृद्धा तथा असक्त नागरिकहरु ५०५ जनालाई घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

वडा नं. २ बाट १५, वडा नं. १ बाट १२, वडा नं. ११ बाट २६, वडा नं. १० बाट १९, वडा नं. ९ बाट १७, वडा नं. ७ बाट ४८, वडा नं. ८ बाट १५, वडा नं. ६ बाट ३०, वडा नं. ५ बाट ४३, वडा नं. ४ बाट १४, वडा नं. ३ बाट १३ र जेठ ५ गते नगरपालिकाबाट ७३ जनाको सामाजिक सुरक्षा भत्ता प्राप्त व्यक्तिहरू लक्षित राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिएको थियो ।

Previous Post

सांसदहरुले उठाए धुलिखेलको घटनाः ‘प्राधिकरणको लापरबाहीले ज्यान गयो,दोषीलाई कारबाही होस्’

Next Post

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

रोशीमा बाढिले बगाएको आधारभूत अस्पतालको नवनिर्मित अस्थायी भवन हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

प्राविधिक गडबडीपछि काठमाडौंबाट लुक्ला उडेको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौ मिनेटमै फिर्ता

शुक्रबार, फाल्गुन ११, २०८०
मंगलटार प्रहरीले बनायो भ्याकुरे खोलामा काठको अस्थायी पुल

मंगलटार प्रहरीले बनायो भ्याकुरे खोलामा काठको अस्थायी पुल

शनिबार, अशोज १९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.