Wednesday, April 15, 2026
Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

१९ औं निजामती सेवा दिवसको अवसर पारेर बेथानचोकमा बृक्षारोपण

RadioRoshi by RadioRoshi
बुधबार, भदौ २२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
१९ औं निजामती सेवा दिवसको अवसर पारेर बेथानचोकमा बृक्षारोपण
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

आज १९ औं निजामती सेवा दिवस देसभर बिभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ । दिवसको अवसरमा आज काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका २ को ग्वाभन्ज्याङ्ग स्थित नाङ्गेचौर पर्यटकिय स्थल वरपरका स्थानमा बृक्षारोपण कार्यक्रम गर्दै मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाको प्रमुख आतिथ्यतामा बृक्षारोपण कार्यक्रम आयोजना गरि दिवस मनाइएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भण्डारीले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र गाउँपालिका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले निजामती सेवा दिवसको थालनी र उदेश्यमा माथि प्रकाश पार्दै निजामती कर्मचारीहरुले सिमित श्रोत र साधनको उपयोगले सार्वजनिक सेवा प्रवाह गर्दै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभएको छ भने त्यस्तै प्रमुख अतिथि तारा राना तिमल्सिनाले तिनै तहका सरकारका नीति कार्यक्रमलाई अगाडी बढाउदै कार्यान्वयन गर्दै बिकास र समृद्धि ल्याउने कार्यमा निजामती कर्मचारीहरुको भुमिकाको उच्च संमान व्यक्त गर्दै निजामती कर्मचारीहरुसंगै हातेमालो गर्दै समृद्ध बेथानचोक बनाउन सधैं सकारात्मक साथ सहयोगको अपेक्षा रहने धारणा व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको गाउँपालिका प्रवक्ता एवं वडा अध्यक्ष मधुसूदन तिमल्सिनाले जानकारी दिनुभयो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।

You might also like

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

Previous Post

कप्तान सन्दीपविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दर्ता, आरोप पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने

Next Post

तेमाल–६ ठुलो पर्सेलको वडा शिक्षा समितिको संयोजकमा प्रेमबहादुर लामा चयन

RadioRoshi

RadioRoshi

Related Posts

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
Next Post
तेमाल–६ ठुलो पर्सेलको वडा शिक्षा समितिको संयोजकमा प्रेमबहादुर लामा चयन

तेमाल–६ ठुलो पर्सेलको वडा शिक्षा समितिको संयोजकमा प्रेमबहादुर लामा चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईसहितको पदमा नयाँ भर्ना खुल्यो

सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईसहितको पदमा नयाँ भर्ना खुल्यो

शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान भ्रमणमा जाँदै

आइतवार, साउन १९, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.