Wednesday, July 15, 2026
Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

फुल कन्ट्याक्ट कराँते दोस्रो रोशी कप–२०८० सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, बैशाख १७, २०८०
in Roshi Khabar E-Paper, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल
0
फुल कन्ट्याक्ट कराँते दोस्रो रोशी कप–२०८० सम्पन्न
596
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका स्तरीय फुल कन्ट्याक्ट कराँते दोस्रो रोशी कप–२०८० रोशी–६,सिपालीमा सम्पन्न भएको छ । खेलकूद प्रतियोगिता रोशी गाउँपालिकाको आर्थिक सहयोग र इन्टरनेशनल कराँते अर्गनाइजेशन क्योकोसिन काईकान एसोशिएसन नेपाल अन्तर्गत सोसाई मासुतात्सु ओयामा कराँते क्योकोसिन काभ्रेद्धारा आयोजना गरिएको हो । उक्त प्रतियोगितामा पुरुष ३० के. जी. तर्फ प्रथम विशाल तामाङ्ग, द्धितीय राजेश बि. क. र तृतीय रिदम ठाडा मगर भएका छन् भने उत्कृष्ट फाइटर विशाल थिङ्ग भएका छन् । पुरुष ३५ के.जी. तर्फ प्रथम निर बहादुर श्रेष्ठ, द्धितीय आयुष चौलागाई र तृतीय गौरव तामाङ्ग भएका छन् भने उत्कृष्ट फाइटर अशोक लामा भएको छ । पुरुष ४० के.जी. तर्फ प्रथम सविन तामाङ्ग, द्धितीय प्रतिक पुलामी र तृतीय अनिस तामाङ्ग भएका छन् भने उत्कृष्ट फाइटर लोेकेश श्रेष्ठ भएका छन् ।
त्यसैगरी,पुरुष ४५ के.जी. तर्फ प्रथम निश्चल रखाल, द्धितीय रविन तामाङ्ग र तृतीय सम्तेन लामा भएका छन् भने उत्कृष्ट फाइटर पवन बि. क. भएका छन् । पुरुष ५० के.जी. तर्फ प्रथम बिशाल तोलाङ्गगे, द्धितीय सुदिप तामाङ्ग र तृतीय विबेक बल भएका छन् भने उत्कृष्ट फाइटर निश्चल मैनाली भएका छन् भने पुरुष ५५ के.जी. तर्फ प्रथम रुपेश श्रेष्ठ, द्धितीय आदित्य लामा र तृतीय दिप मैनाली भएका छन् भने उत्कृष्ट फाइटर मिन तामाङ्ग भएका छन् ।
त्यसैगरी महिला ४० के.जी. तर्फ प्रथम रोजिना मगर, द्धितीय बुद्ध लक्ष्मी लामा र तृतीय युनिशा तामाङ्ग भएका छन् भने सुस्मिता सुर्खेती उत्कृष्ट फाइटर भएकी छिन् । महिला ४५ के.जी. तर्फ प्रथम सम्झना तामाङ्ग, द्धितीय बिपना तामाङ्ग र तृतीय सिमन उप्रेती भएका छन् भने उत्कृष्ट फाइटर सबिना गोले , महिला ५० के.जी. तर्फ प्रथम जेनिशा तामाङ्ग, द्धितीय कान्छी माया तामाङ्ग र तृतीय नबिना पुलामी भएका छन् भने उत्कृष्ट फाइटर रेश्मा बि. क. ,महिला ५५ के.जी. तर्फ प्रथम अञ्जली तामाङ्ग, द्धितीय जालमाया तामाङ्ग र तृतीय रोशनी तामाङ्ग भएका छन् भने उत्कृष्ट फाइटर निशा लामा भएकी छिन् ।
प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि रोशि गाउँपालिका अध्यक्ष दिनेश लामा, अतिथिहरु रोशी गाउँपालिका वडा नं. १२ का वडा अध्यक्ष तथा प्रवक्ता बसन्त कुमार तामाङ्ग, वडा नंं. ६ का वडा अध्यक्ष नारायण बहादुर शिवाकोटी, हिमालय मा. वि. का प्र.अ. नारायण दत्त भट्ट लगायतको उपस्थिती रहेको थियो । प्रमुख अतिथि दिनेश लामाले प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्नु हुँदै लामाले खेलाडीहरु रोशीको मात्रै गहना नभई राष्ट्र कै गहना भएको हुनाले आगामी दिनहरुमा गाउँपालिकाले गर्नु पर्ने र खेल्नु पर्ने भूमिका सदैव सकारात्मक रहने बताउदै सम्पूर्ण खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो । नेल्शन लामाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा रोशी गाउँपालिका भरीका करिब १५० जना खेलाडीहरु सहभागी भएका थिए ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

भकुन्डे क्षेत्रमा एरोनेट वाईफाईको सेवाबाट सेवाग्राहिहरु हैरान

Next Post

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी

रवि लामिछानेको उम्मेदवारी विरूद्ध चार वटा उजुरी

मङ्लबार, चैत्र २१, २०७९
धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

धुलिखेल नगरका ६९ जना स्वयंसेविका सम्मानीत

मङ्लबार, मंसिर १९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.