Friday, March 24, 2023
Date
शुक्र, चैत्र १०, २०७९
Fri, March 24, 2023
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
Radio Roshi
Home Roshi Khabar E-Paper

बनेपामा एकैदिन विभिन्न विद्याका ४७ पसल अनुगमन

RadioRoshi by RadioRoshi
बुधबार, अशोज ५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्वास्थ्य
0
बनेपामा एकैदिन विभिन्न विद्याका ४७ पसल अनुगमन
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रे जिल्लाको बनेपामा एकै दिन विभिन्न विद्याका ४७ वटा पसल अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारको सयोजकत्वमा बनेपामा रहेका खाद्य, होटल, औषधी पसल, अस्पताल, रेस्टुरेन्ट, एग्रोभेट लगायतका ४७ वटा पसलहरु अनुगमन गरिएको हो । अनुगमनका क्रममा बनेपाको भोमी अस्पताल, सत्यसाई, आरोध्या फार्मेसी, स्माईल केयर, अन टाईम मेडि मार्ट र बनेपा अस्पतालमा पुगेको टोलीले म्याद सकिएको औषधीका साथै स्वास्थ्य संस्थाले पुरा गर्नु पर्ने मापदण्ड पुरा नगरेको फेला पारेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले बताउनुभयो । बनेपामा बजार अनुगमनका क्रममा स्वास्थ्य संस्थाहरुले पार्किङ्ग उपलब्ध नगराएको, अस्पतालबाट निस्कने फोहोर ब्यवस्थापनमा ध्यान नदिएको भन्दै तत्काल सुधार गर्न निर्देशन दिएको छ ।
अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा, प्रादेशिक ल्यावका प्रमुख नारायण कार्की, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोतम सेढाई, घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका निमित्त मदन बजगाई, खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयका प्रमुख, जिल्ला प्रहरी कार्यालयका डिएस्पी ढुण्डीराज न्यौपाने, ईलाका प्रहरी कार्यालय बनेपाका डिएस्पी रेशम बोहरा, ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक राजेश सिलवाल, उद्योग बाणिज्य संघ, उपभोक्ताहरु, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

You might also like

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

Share this:

  • Twitter
  • Facebook
Previous Post

काभ्रे कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती बैद्य

Next Post

दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित

RadioRoshi

RadioRoshi

Related Posts

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

by RadioRoshi
शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

by RadioRoshi
बिहिबार, चैत्र ९, २०७९
Next Post
दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित

दरबन्दी अनुसारको विषयगत शिक्षक नपाउँदा पठनपाठन प्रभावित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दुर्घटनाको जोखिम बढेपछि पनौती ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिदै

दुर्घटनाको जोखिम बढेपछि पनौती ७ स्थित बजार क्षेत्रका विद्युत तार व्यवस्थित गरिदै

आइतवार, भदौ १९, २०७९
काभ्रे कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती बैद्य

काभ्रे कांग्रेस प्रतिनिधि सभा १ को प्रदेश सभा ‘क’ बाट समानुपातिकको बन्द सूचीमा शंख बुद्ध लामा र सरस्वती बैद्य

शनिबार, अशोज ८, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • Uncategorized
  • अन्तरबार्ता
  • अपराध
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै
Roshi Khabar E-Paper

राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण आज सार्वजनिक गरिँदै

शुक्रबार, चैत्र १०, २०७९
काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन
Roshi Khabar E-Paper

काभ्रेली चेली बरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

शुक्रबार, चैत्र १०, २०७९
रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम
Roshi Khabar E-Paper

रोशीका कृषकहरुलाई जडिबुटि तथा फलफूल बगैँचा प्रवर्धन तालिम

बिहिबार, चैत्र ९, २०७९
काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ
Roshi Khabar E-Paper

काभ्रेका ४ सहित १६ जना जुवाडे भक्तपुरबाट पक्राउ

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान
रोशी खबर

भुम्लु गाउँपालिकाको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान

बिहिबार, चैत्र ९, २०७९
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • समाज चित्र
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • ग्यालरी
  • विविध
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • Schedule
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.