Saturday, July 4, 2026
Date
शनि, असार २०, २०८३
Sat, July 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाढी पिडित लामालाई रोशी गाउँपालिको सहयोग

RadioRoshi by RadioRoshi
मङ्लबार, जेष्ठ २, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
बाढी पिडित लामालाई रोशी गाउँपालिको सहयोग
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बाढीले घर बगाएर बिचल्लि बनेका रोशी ९ चिउरीबासका माईला लामालाई रोशी गाउँपालिकाले सहयोग गरेको छ । गाउँपालिकाले पिडित लामाको परिवारलाई तत्कालै राहत स्वरूप ८ बण्डिल जस्ता,२ सेट सिरक डस्ना, २ बोरा चामल सहित नुन,तेल,मसला प्रदान गरेको छ । निरन्तर प्रयासका कारण तत्कालै पिडित परिवारलाई बसोबासको लागि अस्थाई कटेज निर्माण हुँदै गरेको स्थानीयवासीले जानकारी दिएका छन् । त्यसैगरी नेपाल खेलकुद तथा सामाजिक बिकास केन्द्रले पनि लामालाई २ वटा पलङ सहयोग गरेको छ । उक्त बाढीले रोशी ११ कालढुङ्गा मा पनि भौतिक क्षती पुर्याएको र सडकमा आबत जाबत गर्न कठिन भएको अबस्थामा स्काभेटर तथा डोजरको माध्यमबाट हाल दुई तर्फी यातायात संचालन भएको स्थानीयले जानकारी दिएका छन् । त्यसैगरी रोशी ९ लगायत अन्य क्षेत्रहरुमा कृषकहरुको खेतीबाली , किवि जस्ता फलफूल, बुद्धचित्त माला लगायतका क्षेत्रमा पनि क्षेती पुर्याएको रोशी ९ का कृषक साधुराम रानामगरले जानकारी दिनुभयो । बाढि का कारण कच्चि बाटो पूर्ण रुपमा क्षेती भएको हुँदा एम्बुलेन्स समेत चल्न नसकेको जानकारी दिँदै स्थानिय सरोकारवाला निकायको ध्यानाकर्षण हुन जरुरी रहेको उँहाले बताउनुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयको मासिक भित्ते पत्रिका प्रकाशन

Next Post

पनौतीको सामुदायिक साकोस लुटपाटमा संलग्न ४ जना सार्वजनिक

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
पनौतीको सामुदायिक साकोस लुटपाटमा संलग्न ४ जना सार्वजनिक

पनौतीको सामुदायिक साकोस लुटपाटमा संलग्न ४ जना सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

रोशीमा निःशुल्क आँखा शिविरबाट ४ सय भन्दा बढी नागरिक लाभान्वित

रोशीमा तीन दिने निःशुल्क आँखा शिविरमा ४ सय २७ जनाकोे अँखा परिक्षण

शनिबार, फाल्गुन ५, २०८०

नमोबुद्द बन्यो पुर्ण खोप सुनिश्चितता घोसणा गर्ने जिल्लामै पहिलो पालिका

बुधबार, बैशाख १७, २०८२

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.