Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

भूग्देउमा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क शिविर सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, कार्तिक २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
भूग्देउमा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क शिविर सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ६ मा महिलाहरुको पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर सम्पन्न भएको छ ।
वडा नम्बर ६ को आयोजना तथा कान्छी माया तामाङ फाउण्डेशनको सहकार्य र को सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविर पाँगु भुग्देउ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको थियो ।
शिविरमा ११५ जना महिलाहरुले सेवा लिएको फाउण्डेशनका अध्यक्ष डा. दिल बहादुर थोकरले जानकारी दिनुभयो । शिविरमा पाठेघर जाँच गराएका मध्ये ३ जनामा अप्रेशन गर्नुपर्ने देखिएको छ ।
शिविरमा महिला रोग विशेषज्ञ डा. सञ्जिब योञ्जन र डा. निता तिमिल्सिनाले सेवा प्रदान गर्नुभएको थियो । त्यसैगरी फिजियोथेरापिस्ट डा. प्रभाकरण तिमिल्सिनाले सेवा प्रदान गर्नुभएको थियो ।
शिविरमा महिलाहरुका लागि स्यानिटरी प्याड र हाइजिन किट प्रदान गरिएको थियो । शिविर समापन कार्यक्रममा बोल्दै Association Crops Coeur Espri का अध्यक्ष Didie ले शिविर निकै फलदायी भएको बताउनुभयो । ‘नेपालको ग्रामीण भेगमा अझै पनि महिला दिदीबहिनीहरु खुलेर आफ्नो समस्या भन्न नसकिरहेको अवस्थामा गाउँघरमै विशेषज्ञ सहितको शिविरले धेरै सहयोग पुगेको छ भन्ने हामीले विश्वास लिएका छौँ । नेपालका ग्रामीण बस्तीहरुमा शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग गर्ने हाम्रो उद्देश्य छ । हामीले यसलाई निरन्तरता दिन्छौँ ।’Didie ले भन्नुभयो ।
वडा अध्यक्ष विष्णु तामाङले गाउँमा महिलाहरुका लागि मात्रै छुट्टै स्वास्थ्य शिविर सञ्चालन गरेर ठूलो सहयोग गरेको बताउनुभयो । ‘पहिलो कुरा रोग लाग्न नदिनु नै महत्वपूर्ण हो । आफ्नो शरिरमा रोग छ कि छैन् भनेर आफ्नै ठाउँमा निःशुल्क जाँच्न पाउनु अर्को महत्वपूर्ण पक्ष हो । आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ ।’ वडा अध्यक्ष तामाङले भन्नुभयो ।
फाउण्डेशनका अध्यक्ष थोकरले ग्रामीण भेगका महिलाहरुमा लुकेर रहेको रोग पत्ता लगाउन सञ्चालन गरिएको बताउनुभयो । ‘हाम्रो फाउण्डेशनले ग्रामीण भेगमा पुगेर विभिन्न सहयता सम्बन्धित काम गर्दै आइरहेको छ । यो पनि त्यसैको निरन्तरता हो । शिविरबाट अप्रेशनका लागि छनौट भएकाको पनि हामी निःशुल्क अप्रेशन गर्ने छौँ ।’ डा. थोकरले भन्नुभयो ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

रोशी गाउँपालिकाद्वारा भूकम्प प्रवाहित जिल्लालाई पौने सात लाख सहयोग

Next Post

काभ्रेले सुरु गर्यो गैरआवासीय नेपालीलाई नागरिकता वितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
काभ्रेले सुरु गर्यो गैरआवासीय नेपालीलाई नागरिकता वितरण

काभ्रेले सुरु गर्यो गैरआवासीय नेपालीलाई नागरिकता वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भूकम्प प्रभावित महिलामाथि बलात्कारको आरोपमा एकजना पुर्पक्षका लागि थुनामा

भूकम्प प्रभावित महिलामाथि बलात्कारको आरोपमा एकजना पुर्पक्षका लागि थुनामा

सोमवार, पुस ९, २०८०
मंगलटारमा संचालित “शारीरिक अपाङ्गता घुम्ति शिविर” बाट ३२ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित

मंगलटारमा संचालित “शारीरिक अपाङ्गता घुम्ति शिविर” बाट ३२ नागरिक प्रत्यक्ष रुपमा लाभान्वित

शुक्रबार, जेष्ठ १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.