Friday, June 12, 2026
Date
शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छः अध्यक्ष अधिकारी

RadioRoshi by RadioRoshi
बुधबार, माघ ३, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
शिक्षकहरु प्रविधिमैत्री हुनुपर्छः अध्यक्ष अधिकारी
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले शिक्षकहरु प्रविधिमैत्री हुनुपर्ने बताउनु भएको छ ।
वडा नं। ४ मा अवस्थित सरस्वती माध्यमिक विद्यालयको ४५औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कालोपाटीबाट सेतोपाटीमा आइपुग्दा वर्तमान शिक्षा ‘स्क्रिन जेनेरेशन’मा आधारित भएकोले सोही अनुरुप आफूहरुमा परिवर्तन ल्याउन शिक्षकहरुलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘ज्ञान र सिपमा आधारित शिक्षाको संयोजन गरेर विद्यार्थीलाई शैक्षिक ज्ञान कसरी दिने भनेर तयारी गरेर मात्र कक्षाकोठामा प्रवेश गरौँ ।’
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले सिपमा आधारित शिक्षाले बालबालिकामा युग सुहाउँदो ज्ञान आर्जन गर्ने वातावरण सिर्जना गर्न शिक्षक, अभिभावक, विद्यार्थी र व्यवस्थापन समितिले मिलेरै अघि बढ्नु पर्ने धारणा राख्नुभयो । त्यस्तै वडा नं। ४ का अध्यक्ष कृष्णबहादुर तामाङले विद्यालयको वृहत्तर हितका लागि वडाबाट गर्नु पर्ने सबै प्रकारका सहयोग गर्न वडा कार्यालय तत्पर रहेको बताउँदै वडाभित्रका ३ वटै माध्यमिक विद्यालयहरु अब्बल हुनेगरी शिक्षा प्रदान गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा भीम देवः नेवाः समाजका सचिव रामहरि श्रेष्ठ, भूमिमाता मा।वि।का प्रधानाध्यापक यज्ञप्रसाद हुमागाई शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष प्रेमप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । वक्ताहरुले सामुदायिक विद्यालयहरुमा दिनानुदिन विद्यार्थी घट्दै जानुले सामुदायिक विद्यालयकै अस्तित्वमाथि प्रश्न चिह्न खडा भएको धारणा राख्नु भएको थियो ।
वडा नं। ४ का पूर्वअध्यक्ष एवम् विद्यालय व्यवस्थापन समिति अध्यक्ष लालबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले विद्यालयको समसामयिक, भौतिक र भावी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा कार्यकाल पुरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुहुने विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पूर्व पदाधिकारीहरु, चन्दादाताहरु लगायतलाई सम्मान गरिएको थियो भने एस।ई।ई। परीक्षा २०७९ का विद्यार्थी सम्मान, वर्षैभरी विद्यालयका विविध गतिविधिमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृतसमेत गरिएको थियो ।
कार्यक्रममा वडा नं। ३ का अध्यक्ष कुवेर ढकाल, पार्वती क्याम्पसका अध्यक्ष विनोद तिमल्सिना, बेथानचोक जेसीजकी निवर्तमान अध्यक्ष शान्ति खत्री, विभिन्न दलीय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

You might also like

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

Previous Post

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन गठबन्धनका शीर्ष नेताहरुको अपिल

Next Post

सदावहार गायक योगेश वैद्यको निधन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

by RadioRoshi
बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

by RadioRoshi
शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३
Next Post
सदावहार गायक योगेश वैद्यको निधन

सदावहार गायक योगेश वैद्यको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अझ केही दिन देशभरको तापक्रम उच्च रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान

अझ केही दिन देशभरको तापक्रम उच्च रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान

बिहिबार, जेष्ठ २५, २०८०
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.