Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ३०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
मण्डनदेउपुर नगरपालिकाद्वारा पहिलो पटक बजार अनुगमन
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाले पहिलो पटक बजार अनुगमन थालेको छ । उपप्रमुख एवं अनुगमन समितिका संयोजक विष्णुमणि नेपालको अगुवाईमा हिजो कुन्ताबेसीबाट बजार अनुगमन प्रारम्भ गरिएको हो । पहिलो दिन कुन्ताबेसीका किराना, तरकारी, फलफूल, मिठाई पसल, मासु पसल, खाद्यन्न पसल, हार्डवेयर पसलको अनुगमन गरिएको छ ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

केही पसलमा म्याद ग्रुजिएको खाद्य सामग्री भेटिएको थियो । ‘चाडपर्वमा बजारमा किनमेल बढी हुने र यही बेला मौका छोप्ने प्रबृत्ति बढ्न सक्ने तर्फ सजग हुँदै बजार अनुगमन थालेका हौँ । शुरुवात भएको छ ।आगामी दिनमा पनि यसलाई निरन्तरता दिन्छौँ ।’ उपप्रमुख नेपालले भन्नुभयो ।

३ वटा समूहमा विषयगत शाखा प्रमुख एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि सहितको टोली बजार अनुगमनमा खट्ने गरी ब्यवस्था मिलाइएको छ । ‘बजारको अवस्था बुझ्न, म्याद नाघेको अखाद्य सामग्री बेचविखन नहोस्, उपभोक्ता र ब्यवसायी दुबैलाई सचेत गराउन अनुगमनले महत्वपूर्ण भूमिका लेख्ने छ । यस्ता अनुगमनले बजारलाई अझ बढी मर्यादित बनाउन सहयोग पुग्छ भन्ने अपेक्षा राखेका छौँ ।’ उपप्रमुख नेपालको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं बजार निरीक्षक अधिकृत मान बहादुर खड्काले बजार अनुगमनलाई नियमित गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘स्थानीय सरकार सञ्चालन ऐनले समेत बजार अनुगमनको अधिकार दिएको छ । हामीले बजार उपभोक्ताको हितमा राख्न सक्नुपर्छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्नेगरी बजारमा हुने सबै प्रकारका गतिविधि नियन्त्रण गर्न पनि अनुगमन आवश्यक छ ।’ खड्काले भन्नुभयो ।

उद्योग वाणिज्य संघ मण्डनदेउपुरका अध्यक्ष बद्री प्रसाद नेपालले नगरपालिकाले पहिलो पटक बजार अनुगमन गरेर राम्रो कामको सुरुवात गरेको बताउनुभयो । ‘बजार अनुगमन गर्न आयो भनेर डराउनै पर्दैन । आफु र आफ्नो ब्यापार, ब्यवसाय, ऐन, नियम र कानुनको परिधिभित्र छ भने जुन सुकै निकाय, जतिबेला आएर अनुगमन गर्दा पनि हुन्छ । अनुगमनले गल्ती भए आगामीदिनमा सच्याउन सहयोग पुग्छ । हामीले यसअघिदेखि नै बजार अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै आएका थियौँ ।’ अध्यक्ष नेपालले भन्नुभयो ।

नगरपालिकाभित्रका सबै बजार क्षेत्रमा अनुगमन गरिने बताइएको छ । बरामद भएका सामग्री नष्ट गरिनेछ । मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेसी, सिपाघाट, हिगुवाटी, नगरकोट क्षेत्रमा बजारको संख्या धेरै छ ।

Previous Post

आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Next Post

नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता

नव प्रतिभा अङ्ग्रेजी मा वि मा दशैँ विशेष मौलिक दोहोरी प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

भूकम्पबाट प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

बुधबार, माघ २५, २०७९
रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

रोशी मा.वि मा विद्यार्थीहरुको आँखा परीक्षणः १७ जनालाई थप उपचारको लागी रिफर

बुधबार, पुस ३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.