Tuesday, June 30, 2026
Date
मङ्ल, असार १६, २०८३
Tue, June 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु

RadioRoshi by RadioRoshi
शुक्रबार, साउन १२, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
मण्डनदेउपुर नगरपालिकामा पहिलो पटक सामूहिक बाख्रा पालन शुरु
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मण्डनदेउपुर नगरपालिकामा सामूहिक बाख्रा पालन शुरु भएको छ । नगरपालिकाको बाख्रा पकेट क्षेत्र अन्तर्गत वडा नम्बर ११ भाटपोलमा सामुहिक बाख्रा पालनशुरु भएको हो । जय लक्ष्मी महिला विकास कृषि समूहले सामूहिक बाख्रा पालन थालनि गरेको हो ।सामुहिक बाख्रा पालनको आज एक कार्यक्रमका बीच नगरप्रमुख टोक बहादुर वाईबाले उद्घाटन गर्नुभएको छ । नगरप्रमुख वाईबाले बाख्राबाट राम्रो आयआर्जन गर्न सकिने भन्दै काम गरेर नमुना बन्न आग्रह गर्नुभयो । सामूहिक काम गर्दा आईपर्ने समस्याका बारे चनाखो हुन उहाँले सचेत गराउनुभयो । वडा वडामा पशु स्वास्थ्य प्राविधिक रहेको भन्दै बेला बेला फार्ममा ल्याएर बाख्राको जाँच गराउन आग्रह गर्नुभयो । बाख्रा बस्ने ठाउँ राम्रो बनाउनु पर्नेमा जोड दिनुभयो । ‘बाख्रा बस्ने ठाउँ सफा सुग्घर हुनुपर्छ । रोग लाग्न सक्छ । बेला बेला पशु स्वास्थ्य प्राविधिक ल्याएर जाँच गराउनु होला ।’ नगरपालिका वाईबाले भन्नुभयो ।

You might also like

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

नगरप्रमुख वाईबाले सबै बाख्राको बिमा गर्न अनुरोध गर्नुभयो । ‘बाख्राको बटकुला, पिसाबको निकाश राम्रोसंग गर्नु होला । यो उदाहरणीय बनोस् । अन्य ठाउँका मानिस समेत आएर हेर्ने फार्मका रुपमा विकास गर्नुहोस् । नगरप्रमुख वाईबाको भनाई छ । उपप्रमुख विष्णुमणि नेपालले योजनाबद्ध काम गर्न अनुरोध गर्नुभयो । जिम्मेवारी विभाजन गरेर काम गर्नु पर्नेमा उहाँकोजोड थियो । ‘राज्यको लगानी खेर जान नदिनुहोस्, बाख्रा राम्रोसंग पाल्नुभयो भने तपाई र नगरपालिका समृद्ध हुन्छ । राम्रो कामको सुरुवात गर्नु भएकोछ, यसलाई राम्रोसंग अघि बढाउनु होस् ।’ उपप्रमुख नेपालले भन्नुभयो ।
वडा अध्यक्ष दिपेन्द्र लामाले बाख्रा पालनका लागि यो स्थान उपयुक्त भएको बताउनुभयो । सामुहिक काम गर्दा सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ईमान्दारिता पूर्वक काम गर्न समूहलाई आग्रह गर्नुभयो । पर्याप्त अनुगमन र समन्वय गर्न आवश्यक रहेको वडा अध्यक्ष लामाको भनाई थियो । नगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख ध्रुब प्रसाद पराजुलीले यो फार्म नगरपालिकाकै पहिलो सामूहिक बाख्रा पालना भएको बताउनुभयो । स्थानीय बाख्रा र उन्नजातको बोकाको नश्ल मार्फत आयआर्जन बढाउन सकिने उहाँले बताउनुभयो । नगरपालिकाभित्र बाख्रा स्रोत केन्द्रको रूपमा विकास समेत सामूहिक बाख्रा पालन कार्यले मद्दत पुग्ने शाखा प्रमुख पराजुलीले बताउनुभयो । यो सामुहिक बाख्रा पालनका लागि स्थानीय ५१ जनाले ६÷६ हजार रूपियाँ लगानी गरेका छन् । खोरमा अहिले ४० वटा बाख्रा रहेका छन् । खोर निर्माण गर्नदेखि बाख्रा किन्न समेत नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

Previous Post

देशका विभिन्न भागबाट बरामद गरिएका ८ हजार ८९६ थान हतियार नष्ट

Next Post

कुवेतमा अलपत्र रोशी ६ निवासी कान्छी तामाङको उद्धार

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Next Post
कुवेतमा अलपत्र रोशी ६ निवासी कान्छी तामाङको उद्धार

कुवेतमा अलपत्र रोशी ६ निवासी कान्छी तामाङको उद्धार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै

दरबार हत्याकाण्ड २३ वर्षसम्म पनि रहस्यमयको गर्भमै

शनिबार, जेष्ठ १९, २०८१
बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

शुक्रबार, भदौ २९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.