Wednesday, July 1, 2026
Date
बिहि, असार १८, २०८३
Thu, July 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

महाभारत,खानीखोला हुँदै मदनभण्डारी लोक मार्ग जोड्ने जनमुक्ति मार्ग निर्माण गर्ने मन्त्री दुलालको उद्घोष

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र १८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
महाभारत,खानीखोला हुँदै मदनभण्डारी लोक मार्ग जोड्ने जनमुक्ति मार्ग निर्माण गर्ने मन्त्री दुलालको उद्घोष
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री युवराज दुलालले बिपी राजमार्गबाट महाभारत र खानीखोला गाउँपालिका हुँदै मकवानपुर स्थित मदनभण्डारी लोक मार्ग जोड्ने गरी जनमुक्ति मार्ग निर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । संघ, प्रदेश र गाउँपालिकाको विभिन्न आायेजनाहरुको अनुगमन गर्न र सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुन महाभारत गाउँपालिका पुग्नुभएको मन्त्री दुलालले यस्तो उद्घोष गर्नुभएको हो । मन्त्री दुलालले महाभारत गाउँपालिका महादेवटार तीनखुट्टेदेखि गाउँपालिका केन्द्रसम्म पुग्ने सडक कालोपत्रे र अन्य सडक अनुगमन गर्नुभएको छ ।
सो आयोजनाको लागि आगामी आर्थिक वर्षबाट नै काम सुरु गर्ने गरी २ अर्ब रुपैयाँ बराबरको स्रोत सुनिश्चित गर्ने मन्त्री दुलालले प्रतिबद्धता जाहेर गर्नुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सूर्यमान दोङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री रत्नप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

Previous Post

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

Next Post

नौमती र पञ्चेबाजा समाजबाट हराउँदै, संरक्षणमा सरकारी निकायको चासो न्युन

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
नौमती र पञ्चेबाजा समाजबाट हराउँदै, संरक्षणमा सरकारी निकायको चासो न्युन

नौमती र पञ्चेबाजा समाजबाट हराउँदै, संरक्षणमा सरकारी निकायको चासो न्युन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

लडाइँमा ज्यान गुमाएका मृतकका परिवारलाई नेपालमै क्षतिपूर्ति पठाउन रुस तयार

रुसी सेनामा मारिएका नेपालीको परिवारलाई क्षतिपूर्ति दिन रुस तयार

बिहिबार, फाल्गुन ३, २०८०
स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कार रेडियोकर्मी हुमागाईंलाई

स्व.उर्मिला सापकोटा स्मृति डाँडापारी पत्रकारिता पुरस्कारबाट रेडियोकर्मी हुमागाईं पुरस्कृत

मङ्लबार, फाल्गुन १५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.