Friday, March 6, 2026
Date
शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

RadioRoshi by RadioRoshi
शनिबार, चैत्र १८, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र
598
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिका वडा नः ३ का वडा अध्यक्ष बिस्णु बहादुर तामाङले वडाभित्र विकास निर्माणका योजनाहरु लाई तिब्रता दिँदै जानुभएको छ । वडाअध्यक्ष तामाङले वडाभित्रका जनताहरुको माग अनुरुप विकासका योजनाहरुलाई तिब्र गतिमा अघि बढाउनुभएको हो । आ. ब. २०७९÷८० को बार्षिक बिकास योजना अन्तर्गत केन्द्रीय ,प्रदेश, वडा तथा पालिका स्तरीय बजेटबाट ९५% प्रतिशत योजना कार्य वडा अध्यक्ष बिष्णु ब. तामाङको सक्रियतामा सम्पन्न भएको छ ।

You might also like

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

यस्ता छन् वडा अध्यक्ष तामाङले छोटो समयमा सम्पन्न गर्नुभएको मुख्यमुख्य योजनाहरुः
१. सुनकोशि नदि स्थित तेमाल बृहत खाने पानी ट्याङ्की संरक्षणका लागि नदि नियन्त्रण गर्न ग्याबिन वाल कार्य अन्तिम चरणमा ।।
२. चैथली माझिबस्ती महादेव स्थान ट्रस निर्माण कार्य सम्पन्न ।।
३. कुँडुवाल पन्चबुद्ध गुम्बा एक तल्ला भवन निर्माण कार्य सम्पन्न ।।
४.श्री कालि देवी प्रा.बि आंगन ग्याबिन,घेराबार सम्पन्न ।।
५. चेप्टेढुङ्गा गुरु रेम्पोछे मुर्ति निर्माण कार्य सम्पन्न ।।
६. सरमथली स्वास्थ्य चौकि भवन हस्पिटल तिव्र गतिमा निर्माण हुदै ।।
७. पचुवारघाट सरमथली चैथली कुँडुवाल चेप्टेढुङ्गा पालिका जाने सडक सोलिङ,ढालन कार्य तिब्र गतिमा हुँदै ।।
८.चेप्टेढुङ्गा थार्प छ्योईलिङ गुम्बा निर्माण कार्य हुदै ।।
यसका साथसाथै अन्य थुप्रै योजनाहरु सम्पन्न भईसकेको वडा अध्यक्ष तामाङले जानकारी दिनुभएको छ ।

Previous Post

तेमाल गाउँपालिका वडा नः ३ भित्र विकास निर्माणका योजनाहरु तिब्र

Next Post

महाभारत,खानीखोला हुँदै मदनभण्डारी लोक मार्ग जोड्ने जनमुक्ति मार्ग निर्माण गर्ने मन्त्री दुलालको उद्घोष

RadioRoshi

RadioRoshi

Related Posts

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

by RadioRoshi
आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

by RadioRoshi
शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

by RadioRoshi
बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

मण्डनदेपुर ४ बयरबोटमा सिलाई कटाई र ब्यूटी पार्लर तालिम शुरु

बुधबार, जेष्ठ ३१, २०८०
पर्सिसम्म देशभरीकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम

पर्सिसम्म देशभरीकै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना कम

बुधबार, जेष्ठ १०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
Roshi Khabar E-Paper

खोटाङमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

आइतवार, फाल्गुन १०, २०८२
मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते
Roshi Khabar E-Paper

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते

आइतवार, फाल्गुन १०, २०८२
Roshi Khabar E-Paper

शैक्षिक गुणस्तर सुदृढ गर्न जनक र डेडिथुम्का माविबीच ‘भगिनी सम्बन्ध’ स्थापना

शुक्रबार, फाल्गुन ८, २०८२
आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै
Roshi Khabar E-Paper

आज राष्ट्रिय प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदै

बिहिबार, फाल्गुन ७, २०८२
कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने
Roshi Khabar E-Paper

कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज खुला प्रश्नोत्तर गर्ने

बिहिबार, फाल्गुन ७, २०८२
भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन
Roshi Khabar E-Paper

भिमसेन प्राथमिक विद्यालयको नवनिर्मित तीन कोठे पक्की भवन उद्घाटन

मङ्लबार, फाल्गुन ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.