Monday, May 18, 2026
Date
सोम, जेष्ठ ४, २०८३
Mon, May 18, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

RadioRoshi by RadioRoshi
आइतवार, जेष्ठ २८, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

काभ्रे,
पाँचखाल नगरपालिकाको झिकु खोलामा गोलभेडा फालेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । उत्पादित तरकारीको मुल्य नपाएपछि पाँचखालका तरकारी व्यबसायीहरु तरकारी खोलामा फाल्न बाध्य भएका हुन् । ‘पाँचखाल नगर, कृषि शहर’ भन्ने नारा रहेको पाँचखाल नगरपालिका कृषि उर्वभ भूमि पनि हो । अहिले पाँचखालमा गोलभेडाको सिजन छ । तर भाउ नभएका कारण नत किसानले टिपेका छन् न ब्यापारीले लैजान मानिरहेका छन् । ९० क्रेट गोलभेट स्थानीय ब्यापारी प्रितम तिमल्सिनाले किसानहरुबाट प्रति क्रेट १ सय रुपैयाँ तिरेर संलग्न गर्नुभएको थियो ।तर मुल्य नपाएपछि संलग्न गरेको गोलभेडा फाल्न बाध्य भएको उँहाको भनाई छ ।
झिकु खोलामा यो सिजनमा गोलभेडा फालेको नौलो भने होइन । यो सिजनमा प्रत्येक वर्ष जसो गोलभेडा झिकु खोलामा लगेर फाल्ने गरेको तिमल्सिनाले बताउँनुभयो । केराघारीका तिमल्सिनाले आफ्नो बुबाको पेसालाई निरन्तरता दिँदै आइरहनुभएको छ । किसानकै अगाडी फाल्दा नराम्रो हुने भएकाले झिकु खोलामा लगेर फालेको तिमल्सिनाको भनाई छ । ‘कालीमाटीमा लैजादाँ पनि बिक्री हुँदैन् । किसानको खेतबारीबाट तरकारी नउठाउँदा पनि पछि समस्या आउँछ । खेतमै कुहिएर जाने भयो । यस्तो बेला ब्यवसायीक हिसाबले सोचेर संकलग्न गरेँ, झिकु खोलामा लगेर फालेको हुँ । तिमल्सिनाले भन्नुभयो ।
पाँचखाल नगरपालिका वडा नम्बर ६ झिगनपुरका जयराम दनुवारले गोलभेडा लगाउँदाको कत्ति पनि लगानी उठ्ने अवस्था नरहेको बताउनुभयो । यो पटक गर्मीले आफ्नो रेकर्ड क्रमशः ब्रेक गर्दै गर्दा पाँचखाल जस्तो अत्याधिक गर्मी हुने ठाउँमा उत्पादन भएका सिजनल तरकारी बिक्रीमा किसानले ठूलो समस्या झेलिरहेका छन् । मल ब्यवस्थापनदेखि विषादी न्यूनिकरणसम्ममा नगरपालिकाले ठोस योजना र नीति अनुसार काम गर्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।

Previous Post

मुल्य नपाएपछि उत्पादित तरकारी खोलामा फाल्न बाध्य पाँचखालका तरकारी व्यबसायी

Next Post

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले विश्व बालश्रम विरुद्ध दिवस एक कार्यक्रम गरि मनायो।

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले विश्व बालश्रम विरुद्ध दिवस एक कार्यक्रम गरि मनायो।

नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले विश्व बालश्रम विरुद्ध दिवस एक कार्यक्रम गरि मनायो।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Katha 3:00 pm - 5:00 pm

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

कृषि महोत्सवमा जनक मा.वि को स्टलः पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित अर्गानिक सामग्रीहरुको प्रदर्शनी

बृहत् काभ्रे कृषि महोत्सवमा जनक मा.वि को स्टलःपढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादित सामग्री प्रदर्शन

शुक्रबार, फाल्गुन ४, २०८०
धुलिखेल अस्पतालको बिरामी कुरूवा कोठामा शव फेला

धुलिखेल अस्पतालको बिरामी कुरूवा कोठामा शव फेला

बिहिबार, असार १३, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.