Wednesday, July 15, 2026
Date
बुध, असार ३१, २०८३
Wed, July 15, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन गर्न पूर्वअभ्यास

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २०, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापन गर्न पूर्वअभ्यास
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

काभ्रेपलाञ्चोक जिल्लाको मेथिनकोट अस्पतालमा आपतकालीन अवस्थाको व्यवस्थापनका लागि पूर्वअभ्यास (ड्रिल) गरिएको छ । हिजो मेथिनकोट अस्पतालको आयोजनामा तथा धुलिखेल अस्पतालको प्राविधिक सहयोगमा भएको अभ्यासमा नेपाली सेनाको २६ नं बाहिनीका सैनिक कर्मचारी, प्रहरी चौकी भकुण्डेवेशीका प्रहरीका साथै धुलिखेल अस्पताल र मेथिनकोट अस्पतालका स्वास्थ्यकर्मीले नाटकीय रुपमा दुर्घटना भएको देखाउदै त्यसको व्यवस्थापन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमले एउटा औषधी वा सुईले मानिसको जीवन रक्षा गर्न सक्ने भन्दै आपतकालीन अवस्थामा गर्नुपर्ने व्यवस्थापनको अभ्यासले धेरै कौशल र सीप प्राप्त हुने बताएउनुभयो । नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले सबैको उद्धेश्य मानवीय क्षति कम गर्ने भएको भन्दै ‘भगवानरुपी’ स्वास्थ्यकर्मीले अरुको जीवनरक्षाको लागि काम गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी नेपाली सेनाको २६ नं बाहिनीपति सहायक रथी सुनिल घलेले अभ्यासका लागि घटना तयार गर्दै समूह कार्य गन पाएको भए अझ यथार्थपरक हुने बताउनुभयो ।
रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइवाले अस्पतालले रोशी गाउँपालिकाका नागरिकलाई पनि सेवा दिइरहेको भन्दै पालिकाको तर्फबाट पनि सहयोग गर्ने बताउनुभयो ।
पाँचखाल नगर उपप्रमुख सुर्यमाया दनुवारले मानवीय क्षति कम गर्न यस्ता अभ्यासहरु हुनुपर्ने बताउनुभयो ।
धुलिखेल अस्पतालको आकस्मिक सेवा विभाग प्रमुख डा. सानुकृष्ण श्रेष्ठले मेथिनकोट अस्पतालले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको स्तरीय आपतकालीन व्यवस्थापन योजना बनाएको भन्दै प्रशंसा गर्नुभयो ।
मेथिनकोट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले अस्पतालले आर्थिक संकट बेहोरिरहेको भन्दै भवन निर्माणको लागि जग्गा व्यवस्थापन गर्न नसक्दा साँघुरा संरचनामा सेवा दिनुपरिरहेको बताउनुभयो ।
निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले श्रोत र साधनको अभावमा सेवा विस्तार गर्न नसकिएको भन्दै गुनासो व्यक्त गर्नुभयो । उँहाले मृगौला डाइलासिस, शल्यक्रिया लगायतका सेवा सुरु गरेको भन्दै दुई साताभित्र सिटीस्क्यान सेवा पनि सुचारु गर्ने बताउनुभयो ।
मेडिकल अधिकृत डा. हिमाल खनालले अस्पतालले विपद प्रतिकार्य योजना बनाइसकेको जानकारी दिँदै राजमार्गमा हुने सवारी दुर्घटनाका दुर्घटना बढी हुने बताउनुभयो ।–नौलो समाचार

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

Previous Post

सशस्त्र प्रहरीमा इन्स्पेक्टर र असईसहितको पदमा नयाँ भर्ना खुल्यो

Next Post

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
“डेङ्गीको लार्भा खोज र नष्ट गर” अभियान सञ्चालनका लागि लागि बजेट निकासा

“डेङ्गीको लार्भा खोज र नष्ट गर” अभियान सञ्चालनका लागि लागि बजेट निकासा

शनिबार, भदौ ४, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.