Sunday, May 17, 2026
Date
आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

RadioRoshi by RadioRoshi
बिहिबार, मंसिर २८, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
593
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आज विहिबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले४ दिनसम्म चल्ने रनिङ शिल्डको उद्घाटन गर्नुभएको हो ।
गाउँपालिका अध्यक्षले प्रतियोगिताको उद्घाटन गर्दै खेलले आफ्नो व्यक्तित्व बिकास गर्नुका साथै समाज र राष्ट्रलाई योगदान गर्ने अवसर मिल्ने बताउनुभएको छ । खेलमा उत्कृष्ठता देखाउदै गएमा देशलाई अन्तराष्ट्रमै पहिचान दिन सफल हुने लामाको भनाई छ । खेलको माध्यमबाट जिल्ला, प्रदेश, राष्ट्र र अन्तराष्ट्रमै रोशीको नाम चिनाउन सफल हुनको लागि अध्यक्ष लामाले शुभकामना दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्डले रोशीको विद्यालयहरूमा उत्कृष्ठ खेलाडीहरू जन्माउन सफल भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताउनुभयो । खेलमा सिकेको व्यवहारहरूलाई जीवनमा उतारेर सफल व्यक्तित्व निर्माण गर्न उपाध्यक्ष वाईबाले खेलाडीहरूलाई अनुरोध गर्नुभयो ।
रोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले स्वागत मन्तव्य राख्दै राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकाको बिरासत बोकेको कार्यक्रमको रुपमा राखेको बताउनुभयो । रनिङ शिल्डमा जिल्ला, प्रदेश र राष्ट्रमै रोशी गाउँपालिकाको नाम स्वणर् अक्षरले लेख्ने गरी खेल प्रस्तुत गर्न तामाङले आग्रह गर्नुभयो ।
रोशी गाउँपालिका भित्रको ७२ वटा विद्यालय, ६ हजार भन्दा बढी विद्यार्थी र ४ सय ५० भन्दा बढी शिक्षकहरूलाई समेट्ने यो खेलको महत्व उनले रहेको बताउनुभयो । राजाको नाममा रहेको शिल्डलाई राष्ट्रपतिको नाममा ल्याएर खेलमा पनि संघीयता कायम गरेको उँहाको भनाई छ ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

जिल्ला खेलकुद बिकास समिति काभ्रेका अध्यक्ष मानबीर लामाले खेलाडी कहिल्यैपनि नहार्ने र साँधै जित्ने बताउनुभयो । खेलाडी खेलमा हारेपनि स्वास्थयमा जहिल्यै पनि जित्ने भएकाले खेल मानव जीवनमा महत्वपूणर्र रहेको बताउनुभयो ।
यो प्रतियोगिताले व्यक्तिलाई अनुशासनमा डोर्याउने काम गर्ने भएकाले मानव जीवनमा खेलको महत्व रहेको रोशी गाउँपालिका वडा नं. ११ का वडाध्यक्ष अशोक गौतमले बताउनुभयो ।
रोशी गाउँपालिका वडा नं. ७ मा अवस्थित रोशी माद्यामिक विद्यालयमा शुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड गाउँपालिकामा चौथोपटक हुदै छ । गाउँपालिकामा तीन बर्षदेखि प्रतियोगिता सञ्चालन भईरहेको छ ।
प्रतियोगितामा १६ वटा विद्यालय सहभागी रहेको छ । प्रतियोगितामा भलिवलमा छात्र ८ समुह र छात्रा ६ समुह, कवड्डीमा छात्रको ९ समुह र छात्राको ९ समुह, हाईजममा छात्रको ११ समुह र छात्राको ११ समुह, लङजममा छात्रको १३ समुह, छात्राको ११ समुह, सर्ट फूटमा छात्रको १३ समुह र छात्राको ११ समुह, त्रिपल जम्पमा छात्रको ८ समुह, छात्राको ८ समुह, ज्यावलङ थ्रोमा छात्रको ९ र छात्राको ८ समुह, दौडमा छात्रको १४ समुह र छात्राको १४ समुह र रिले दौडमा छात्रको १२ समुह र छात्राको ११ समुहले भाग लिएको छ । फूटबल र करातेको सिधै जिल्लामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाल योग खेलकुद संघका केन्द्रिय सदस्य भेषराज शाह, जुडो संघका अध्यक्ष भिमसेन केसी, विभिन्न विद्यालयका शिक्षक अविभावक, विद्यार्थी लगायत खेलप्रेमी महानुभावहरूको उपस्थिती रहेको थियो ।

Previous Post

एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास

Next Post

रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित

रजबासमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ४६ जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

नक्कली सवारी दर्ता किताव बनाउने तेमालका दिल बहादुर पक्राउ

९ किलो गाँजा सहित नमोबुद्धका विश्वास मोक्तान पक्राउ

शुक्रबार, पुस १३, २०८०
तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

आइतवार, चैत्र १७, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.