Thursday, July 2, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

साहित्यकार तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण

RadioRoshi by RadioRoshi
आइतवार, साउन ६, २०८१
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, साहित्य / ब्लग
0
साहित्यकार तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

साहित्यकार एवम् निजामति कर्मचारी तारादेवी सुनुवारको अनुभूतिसङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण भएको छ । हिजो (शनिवार) नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर पुस्तकको साहित्यकार डा. नवराज लम्साल, प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । अनुभूतिहरूको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार पारिएको कृति हो । रोल्पाली दिदिबहिनीहरूसँगको बसाई र उनीहरुले भोगेको पीडा र त्यहाँको वास्तविकता कृतिमा उतारेको लेखक तारादेवीले बताउनुभयो । पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्दकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरु समेटिएको उहाँले भन्नुभयो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

साहित्यकार डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्नुभएको छ । तत्कालीन शसस्त्र युद्धको विषयवस्तु भएपनि बीचमा बसेर लेख्न सकेको भन्दै उहाँले लेखाइमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताउनुभयो । जीवन्त रहेको उहाँको यो पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताउनुभयो । पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको छ । नेपाली र सुनुवार भाषमा कलम चलाउनुहुने उहाँ मुलतः कवि हुनुुहुन्छ ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने ताराका नेपाली भाषामा ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरू’ प्रकाशित छन् । यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’ र गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

Previous Post

आज बीपी कोइरालाको ४२ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

Next Post

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

तेमालमा सञ्चालित आयोजनाहरुको बारेमा चासो लिन अध्यक्ष र उपाध्यक्ष सडक डिभिजन कार्यालयमा

तेमालमा सञ्चालित आयोजनाहरुको बारेमा चासो लिन अध्यक्ष र उपाध्यक्ष सडक डिभिजन कार्यालयमा

मङ्लबार, पुस १२, २०७९
रोशीको ‘चारसयबेसी–अमलटारदेखि खार्पाचोक–लेकपानी सडक’ अनिश्चितकालिन बन्द

अर्को सूचना जारी नभएसम्म रोशीको ‘चारसयबेसी–अमलटारदेखि खार्पाचोक–लेकपानी सडक’ अनिश्चितकालिन बन्द

मङ्लबार, माघ ९, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.