Friday, April 10, 2026
Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्ध नगरपालिमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
बुधबार, फाल्गुन २४, २०७९
in Roshi Khabar E-Paper, प्रदेश खबर, रोशी खबर, विविध, शिक्षा, स्थानीय तह
0
नमोबुद्ध नगरपालिमा ११३ औ अन्तराष्ट्रिय नारी दिवस कार्यक्रम सम्पन्न
588
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

“लैंगिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिलाको पहँुचको विस्तार” भन्ने मुल नारा सहित नमोबुद्ध नगरपालिकाको आयोजनामा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ आज सम्पन्न भएको छ। नमोबुद्ध नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा, नगरप्रमुख कुन्साङ लामाले ११३ औं नारी दिवसको शुभकामना दिदै महिला दिदीबहिनीहरुको हक र अधिकारको सुनिश्चित गर्नको लागी नगरपालिक र सिंगो टिम एक्यबद्धता रहेको र स्थानिय क्षेत्रको विकास निमार्णको काम मा महिला सहभागिता हुनुपर्ने र महिलाले बिशेष निगरानी राख्नको लागी अनुरोध गर्दै महिला मुखी उपलब्धी मुलक योजना ल्याए नगर सहयोग लागी पछि नहट्ने समेत प्रतिबद्धता जाहेर गर्नु भयो। नगरको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्सालको सभापतित्वमा आयोजित कार्यक्रमा आफु हरेक कार्यक्रमहरुमा महिला सहभागितालाई अर्थपूर्ण बनाउन लागी पर्ने र महिला बिकास सामाजिक बिकासको महत्वपूर्ण पाटो रहेको र नमोबुद्ध नगर महिलामुखी योजना र बजेट नगर बनाउन आफु तत्पर रहेको बताउनु भयो। कार्यक्रमा बोल्दै उपप्रमुख रत्न लामाले शुभकामना दिनुहुदै नगर सदैव साथमा रहेको समेत बताउनु भयो।

You might also like

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

नगरपालिकको महिला बालबालिका तथा समाजकल्याण उप–शााखाका प्रमुख तारा सुनुवारले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका निवर्तमान उपप्रमुख रामदेवी तामाङ , नगर प्रवक्ता एंव वडा न. ६ का वडा अध्यक्ष टिका के. सी, नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी,नगर महिला संजालका अध्यक्ष राधिका तिमल्सिना, सेफ होमका अध्यक्ष देवकि खनाल, शिक्षाविद दिनेश अधिकारी, सामाजिक अभियन्ता शान्ता पाठक लगाएतले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा बिभिन्न महिला समुहबाट महिला सम्बन्धी गीत र कविता समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा जन प्रतिनिधीहरु, बिधालयका प्र अ, महिला शहकारीका प्रतिनिधी, महिला समाजिक अभियन्ताहरुको उलेख्यनिय उपस्थिती रहेको नमोबुद्ध नगरपालिका शिक्षा शाखा समितीकी सदस्य मीना तामाङले बताउनुभयो ।

Previous Post

शिक्षक स्वैच्छिक अवकाश कार्यक्रममा निवेदन पेश गर्ने सम्बन्धि रोशी गाउँपालिकाको सूचना

Next Post

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

RadioRoshi

RadioRoshi

Related Posts

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

by RadioRoshi
शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

by RadioRoshi
बिहिबार, चैत्र २६, २०८२
Next Post
अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

अन्तराष्ट्रिय महिला दिवसमा बेथानचोकमा कविता प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सीमलचौर स्यामपाटीका जेष्ठ नागरीकहरुलाई न्यानो कपडा वितरण

सोमवार, माघ १६, २०७९
सुरक्षित भविष्यको खोजीमा फुटबलर बिमल पनि विदेश पलायन

सुरक्षित भविष्यको खोजीमा फुटबलर बिमल पनि विदेश पलायन

शुक्रबार, अशोज १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै
Roshi Khabar E-Paper

लाइसेन्स छपाइ तीव्र, दैनिक झन्डै ४० हजारको हाराहारीमा छापिदै

शुक्रबार, चैत्र २७, २०८२
खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
Roshi Khabar E-Paper

खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

शुक्रबार, चैत्र २७, २०८२
विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने
Roshi Khabar E-Paper

विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट सुरु हुने

बिहिबार, चैत्र २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी
Roshi Khabar E-Paper

श्रममन्त्री दीपककुमार साह पदमुक्त, स्वास्थमन्त्री निशा मेहतालाई चेतावनी

बिहिबार, चैत्र २६, २०८२
बाढीग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र
Roshi Khabar E-Paper

बाढीले क्षतिग्रस्त नारायणटार र चण्डीबेँसीमा पुनःनिर्माण कार्य तीव्र

बुधबार, चैत्र २५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.