Thursday, July 2, 2026
Date
शुक्र, असार १९, २०८३
Fri, July 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज ९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकाको बार्षिक प्रगती समिक्षा सम्पन्न
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले गत आर्थिक बर्षको बार्षिक प्रगती समिक्षा सम्पन्न गरेको छ । गत आर्थिक बर्षको प्रगती समिक्षा गरेर आगामी कार्ययोजना तयार पार्नको लागि समिक्षा कार्यक्रम राखेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा सोमबार गाउँपालिकाको सभाहलमा समिक्षा सम्पन्न भएको हो । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले जनप्रतिनिधि र कर्मचारीले आ–आफ्नो दायित्व सहि तरिकाले सहि समयमा पूरा गर्न सके समृद्धि आउने बताउनुभएको छ । जनप्रतिनिधि र कर्मचारी एक आपसमा मिलेर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । रोशीको विकास र समृद्धिको लागि कर्मचारी र जनप्रतिनिधि दुवै जोडदार लाग्नु पर्ने लामाको भनाई छ ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो


गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले गाउँपालिका विकासका लागि यो कार्यक्रमले टेवा पुग्ने बताउनुभएको छ । जनप्रतिनिधि र कर्मचारी दुवैले गुनासोरहित काम गर्नुपर्ने उँहाको भनाई छ । समृद्ध रोशी निर्माणको लागि आयोजनाहरूको अनुगमन कडाईका साथ गर्ने वाईबाले प्रतिवद्धता जनाउनुभएको छ ।


नेपालमै पहिलोपटक कर्मचारीले नै मध्यमकालिन खर्च संरचना तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले जानकारी दिनुभयो । यसले गर्दा लिजा र फ्ल्यापले गर्ने मूल्यांकनमा १० दखि १५ अंक बृद्धि हुने उँहाको भनाई छ । पहिला पहिला बजेट नीति तथा कार्यक्रममा मात्र समिक्षा हुने गरेकोमा यस बर्षदेखि गैरबजेट शाखाको पनि प्रगति प्रतिवेदनको समिक्षा गरेर नयाँपन दिएको तामाङले बताउनुभयो । यो कार्यक्रमले कमजोरीहरूलाई सुधारेर आगामी बर्षको कार्यसम्पादन चुस्त र दुरुस्त पार्नलाई मद्धत पुग्ने उँहाको भनाई छ ।


आर्थिक बर्ष २०७९÷०८० मा रोशी गाउँपालिका÷वडा कार्यालय मार्फत सम्बन्धित क्रियाकलापहरूको बार्षिक प्रगती समिक्षा २०८० मा गाउँपालिकाका सबै शाखाहरूले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रोजेक्टरको माध्यामबाट स्वास्थ्य शाखाको प्रगति प्रतिवेदन शाखा प्रमुख गंगालाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । शाखा मार्फत सञ्चालित १५ वटा स्वास्थ्य संस्थाबाट २७ हजार ५ सय ४४ जनालाई सेवा प्रदान गरेको जनाएको छ । शिक्षा तथा खेलकूद शाखाको राजेन्द्र सिग्देलले ९३ दशमलव २४ प्रतशित आर्थिक प्रगति गरेको बताउनुभयो । त्यस्तै सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाको प्रतिवेदन फिल्ड सहायक सिता श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । त्यसरी नै पशुपञ्छि विकास शाखाको रघुनी साह, कृषि विकास शाखाको समिता तामाङ, रोजगार सेवा शाखाका चन्द्रकुमार पाख्रिङले, पूर्वाधार विकास शाखाले भूपेन्द्र अधिकारीले, नापी शाखाकाको महेश काफ्लेले, आयुर्वेद शाखाको सविता गौतमले, न्ययिक तथा कानुन शाखाको वेवी डेजी गुप्ताले, उद्यम विकास शाखाको मनिषा मोक्तानले, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको रञ्जना चौलागाईले, लेखा तथा आर्थिक प्रशासन शाखाको पेमा नाम्गेल लामाले, आन्तरिक लेखा परिक्षण शाखाको चन्दावती श्रेष्ठले, प्रशासन तथा सूचना प्रविधि शाखाको प्रकाश पौडेलले र जलस्रोत तथा जिन्सी शाखाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसरी नै समिक्षामा १२ वटै वडाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा सचिवहरूले आ–आफ्नो वडाको प्रगति प्रतिवेदन प्रोजेक्टरको माध्यामबाट प्रस्तुत गरेका थिए ।
योजना शाखाका प्रमुख राम लामाले सञ्चालन गरेको सो कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष धनजीत लामा र वडा नं. २ का वडाध्यक्ष हस्तमान लामाले सुझाव राखेका थिए ।

Previous Post

मेथिनकोट अस्पतालमा निःशुल्क मुटुरोग सम्बन्धी शिविर हुँदै

Next Post

काँग्रेसले शिक्षा विधेयकको बारेमा आज र भोलि छलफल गर्दै

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
काँग्रेसले शिक्षा विधेयकको बारेमा आज र भोलि छलफल गर्दै

काँग्रेसले शिक्षा विधेयकको बारेमा आज र भोलि छलफल गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

त्रिशुलीमा खसेर वेपत्ता बस र यात्रु खोज्न भारत र बङ्गलादेशसँग सहयोग माग

त्रिशुलीमा खसेर वेपत्ता बस र यात्रु खोज्न भारत र बङ्गलादेशसँग सहयोग माग

सोमवार, असार ३१, २०८१
कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैँक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र

कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैँक खाता छोरीको, सुरक्षा जीवनभरीको’ कार्यक्रम अलपत्र

बिहिबार, फाल्गुन २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.