Tuesday, June 2, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर, स्थानीय तह
0
रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण
591
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयहरुलाई कम्प्युटर वितरण गरेको छ । तीन बर्षदेखि वितरण गर्दै आएकोमा शुक्रबार २० वटा विद्यालयलाई कम्प्युटर सेट वितरण गरेको छ ।
आज शुक्रबार एक कार्यक्रमकाबीच कम्प्युटर वितरण गरेको हो । कम्प्युटर वितरण गर्दै रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले समयनुकुल कार्यक्रमहरू गर्दै जानुपर्ने लामाले बताउनुभयो । आजको जमानामा कम्प्युटरको सिप नभएमा काम नलाग्ने लामाको भनाई छ । ‘हिजोको स्नातक आज अपडेट भएन भने निरक्षर हुन्छ भन्ने युक्ति छ । त्यसरी नै हामीले समयअनुकुल हामीले हाम्रो कार्यक्रम बनाउदै गएन भने भोली काम नलाग्ने हुनसक्छ ।’ अध्यक्ष लामाले भन्नुभयो । , ‘त्यसैले हामीले कम्प्युटरको जमानामा हामीले विद्यालयलाई कम्प्युटर वितरण गरेका छौँ । यसलाई भरपूर प्रयोग गरेर फाईदा लिनुहोला ।’
समय अनुसार विज्ञान र प्रविधियुक्त शिक्षण सिकाई आएकोले सोही अनुसार पठनपाठन होस भन्नको निक्ती कम्प्युटर वितरण गरेको लामाले बताउनुभयो । कम्प्युटर ल्यावबाहेक गाउँपालिकाको आन्तरिक कार्यक्रमका रुपमा एक विद्यालय एक कम्प्युटर सेट वितरण गरेको उँहाको भनाई छ । एक सेट कम्प्युटर, एक थान प्रिन्टर र एक थान युपिएस वितरण गरेको अध्यक्ष लामाले बताउनुभएको छ । यसरी कम्प्युटर वितरण गर्नुको कारण शैक्षिक सुधार होस भन्ने रहेको लामाले बताउनुभयो । छिटै नै विद्यालय अनुगमन गरी शिक्षक दरबन्दी मिलानको काम र विग स्कूल निर्माणका कामहरू गर्ने पनि लामाले जानकारी दिनुभयो ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

सोही कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले अहिलेको जमानाको विद्यार्थीहरू कम्प्युटरमा रमाउने जमाना भएको बताउनुभएको छ । विद्यार्थीहरू आधुनिक प्रविधिमा रमाउदै सिक्न चाहने भएकाले सोही अनुसारको शिक्षा विकासका लागि कम्प्युटर वितरण गरेको वाईबाले बताउनुभयो । इसिडि भएको विद्यालय र नभएको विद्यालयमा धेरै अन्तर पाएको उँहाकोे भनाई छ ।
आधुनिक प्रविधिको प्रयाग गर्दै समय अनुसारको शिक्षा प्रणाली प्रयोग गरेर विद्यार्थीहरूलाई शिक्षा दिनको लागि उपाध्यक्ष लामाले शिक्षकहरूलाई अनुरोध गर्नुभयो ।

कम्प्युटर वितरण गर्नु अगाडी गाउँपालिकाले सबै विद्यालयका एक÷एक जना शिक्षकलाई कम्प्युटर तालिम प्रदान गरेको थियो ।
रोशी गाउँपालिका भित्र ६९ विद्यालय सञ्चालित छ । सो मध्ये २० वटा विद्यालयमा कम्प्युटर वितरण गर्न बाँकी रहेकोमा शुक्रबार वितरण गरीएको हो । रोशी गाउँपालिका भित्र सञ्चालित सबै माध्यामिक विद्यालयहरूमा इन्टरनेट पुर्याईसकेको गाउँपालिकाका शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष वडाध्यक्ष नारायणबहादुर सिवाकोटी, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनविर लामा लगायतको उपस्थिती रहेका थिए ।

Previous Post

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

Next Post

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस

शुभकामना आदानप्रदान तथा झण्डोत्तलन गर्दै रोशीले मनायो संविधान दिवस

बिहिबार, अशोज ३, २०८१
धर्म गुरु टुल्कु रिन्पोछेद्धारा आयु अभिषेक, शरण गमणको शिल कार्यक्रम सम्पन्न

धर्म गुरु टुल्कु रिन्पोछेद्धारा आयु अभिषेक, शरण गमणको शिल कार्यक्रम सम्पन्न

आइतवार, माघ २२, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.