Sunday, July 19, 2026
Date
आइत, साउन ३, २०८३
Sun, July 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रमुख आतिथ्यता तथा कार्यपालिका सदस्य रिता कोईरालाको अध्यक्षतामा सम्पन्न भएको हो ।
आज शुक्रबार मौलिक संस्कृतिलाई जोगाऔं, भड्किलो विकृतिलाई रोकौं भन्ने मूल नाराका साथमा रोशी गाउँपालिका महिला विकास तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विविधतापूर्ण समाजको विभिन्न जातजातिको संस्कार संस्कृति गाउँपालिकाले संरक्षण गर्नु पर्ने बताउनुभयो । सोही अनुसार गाउँपालिकाले तिज बिशेष कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयो । सबै जाति समुदायको संस्कार संस्कृतिलाई जगेर्ना गर्ने गाउँपालिकाको नीति रहेको पनि लामाले बताउनुभयो । गाउँपालिका भित्रको सबै जाती समुदायको धर्म संस्कार संस्कृतिलाई सहिष्णुतापूर्वक मनाउनु पर्ने उँहाको भनाई छ ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

पछिल्लो समय तिज भड्कीलो भएको गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले बताउनुभयो । पहिला पहिला तिज गितबाट सन्देश दिने गरेकोमा अहिले भड्कीलो तरिकाले मान्दै आएको बताउनुभयो । भड्कीलो हैन मौलिक संस्कृतिलाई संरक्षण गर्दै संयमतापूर्वक तिज मनाउनु पर्छ भन्ने सन्देश दिनको लागि पनि तिज कार्यक्रमको आयोजना गरेको वाईबाले जानकारी दिनुभयो ।

‘तिजको नाममा बिकृति भित्रीएको छ । नेपाली गित हैन हिन्दी गित बजाएर भड्कीलो नाचहरू आईरकेको छ ।’ उपाध्यक्ष वाईबाले भन्नुभयो , ‘त्यसलाई रोक्नु पर्छ । हाम्रो परम्परालाई निरन्तरता दिनुपर्छ त्यसकैको लागि पनि आजको तिज कार्यक्रमको आयोजना गरेका हौँ ।’
बिक्रिती तर्फ उन्मुख तिज रोशीमा संयमित तरिकाले मनाएकोमा आफूलाई खुसी लागेको रोशी–६ का वडाध्यक्ष नारायण बहादुर सिवाकोटीले बताउनुभयो ।

सो कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामा, वडा नं. ११ का वडाध्यक्ष लालकुमार पाख्रिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत धनबीर लामा लगायत गाउँपालिकाका महिला जनप्रतिनिधि, कर्मचारी र स्थानीय महिलाहरूको उपस्थिति रहेका थिए ।

Previous Post

रोशी गाउँपालिकाद्वारा विद्यालयहरूलाई कम्प्युटर वितरण

Next Post

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न रोशीमा आध्यात्मिक ध्यान

बाढीपिडितको मानसिक तनाव न्यूनिकरण गर्न रोशीमा आध्यात्मिक ध्यान

बिहिबार, कार्तिक २९, २०८१
होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीको अनुरोध

होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित बनाउन प्रहरीको अनुरोध

शनिबार, फाल्गुन २०, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.