Sunday, April 19, 2026
Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला
604
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

५९ औँ राष्ट्रिय बालदिवसको अवसरमा नमोबुद्ध –७ भकुण्डेबेँशीमा अवस्थित श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयले अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ । ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथमा देशभरी मनाइरहेको छ । विद्यालयका संस्थापक श्री सन्तोष अधिकारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले “राष्ट्रप्रेमी नागरिक निर्माणमा विद्यालयको भूमिका” शीर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । नमोबुद्ध नगरपालिकाभित्रका विभिन्न विद्यालयहरुको सहभागी रहेको उक्त कार्यक्रममा आयोजक श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालबाट कक्षा सातमा अध्ययनरत छात्रा रिकेशा उप्रेतीले प्रथम स्थान हाँसिल गर्नुभएको छ । यसैगरी श्री जनक माध्यमिक विद्यालयकी छात्रा बिनिता मिजार द्धितीय,श्री जनहित माध्यमिक विद्यालयको छात्रा सुमन श्रेष्ठले तृतीय स्थान हासिल गर्नुभएको छ भने जनक माध्यमिक विद्यालकी छात्रा रस्मिता काफ्ले र श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयकी छात्रा स्वेच्छा श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

You might also like

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

कार्यक्रममा निर्णायकको भूमिकामा श्री जनक माध्यमिक विद्यालयको शिक्षक जगदीश प्रसाद भट्ट, श्री जनहित माध्यमिक विद्यालयकी शिक्षिका सीता काफ्ले खनाल,श्री बाल उज्ज्वल माध्यमिक विद्यालयको शिक्षक पवन कुमार यादवले रहनुभएको थियो । कार्यक्रममा विवेक कुमार तामाङले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संचालन मोहन खड्काले विद्यालयको गर्नुभएको थियो । कार्यक्रम समापन पश्चात बालबालिकाहरुले बाल अधिकारका बारेमा लेखिएका प्लेकार्ड बोकेर ¥यालि गरीएको सह प्रधानाध्यापक विवेक कुमार तामाङले जानकारी दिनुभयो ।

Previous Post

रोशीमा तीज विशेष कार्यक्रम सम्पन्न

Next Post

५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता

RadioRoshi

RadioRoshi

Related Posts

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

by RadioRoshi
आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

by RadioRoshi
बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

by RadioRoshi
मङ्लबार, बैशाख १, २०८३
Next Post
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता

५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

५ बुँदे सहमति भएसँगै काभ्रेका जिसस प्रमुख गौतमको अनशन स्थगित

५ बुँदे सहमति भएसँगै काभ्रेका जिसस प्रमुख गौतमको अनशन स्थगित

आइतवार, फाल्गुन १३, २०८०
दशैँको सार्वजनिक बिदा सकियो, सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्ने

दशैँको सार्वजनिक बिदा सकियो, सरकारी तथा सार्वजनिक कार्यालय आजदेखि खुल्ने

मङ्लबार, अशोज २९, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
विपी राजमार्ग एकतर्फी रुपमा सुचारु
Roshi Khabar E-Paper

विपी राजमार्ग एकतर्फी रुपमा सुचारु

आइतवार, बैशाख ६, २०८३
स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’
Roshi Khabar E-Paper

स्वकीय सचिव राख्न पाउने व्यवस्थाको विरुद्धमा साम्पाङः ‘५ वर्षमा ४९ करोड ५० लाख आर्थिक भार थोपरिन्छ’

बुधबार, बैशाख २, २०८३
Roshi Khabar E-Paper

रेडियो रोशी आजबाट नवौँ बर्षमा प्रवेस

मङ्लबार, बैशाख १, २०८३
आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै
Roshi Khabar E-Paper

आज नयाँ वर्ष, हर्षोल्लासका साथ मनाइँदै

मङ्लबार, बैशाख १, २०८३
रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन
Roshi Khabar E-Paper

रोशी –५ मा निर्माणाधीन सडक आयोजनाहरूको अनुगमन

शुक्रबार, चैत्र २७, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.