Tuesday, May 12, 2026
Date
मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

RadioRoshi by RadioRoshi
आइतवार, पुस १५, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिकाका वडा नं ६ को वडा कार्यालय भवन उद्धघाटन गरिएको छ । आज बाग्मती प्रदेश सरकारको खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा, पुर्व मन्त्री रहेका नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकाल, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, रोशी गाउपालिकाका पुर्व उपाध्यक्ष लक्ष्मी बर्तौलाले संयुक्त रुपमा उद्धघाटन गरेका हुन् । वडा नं ६ को वडा कार्यालय भवन उद्धघाटन भएसँगै गाउँपालिकाको १२ वटै वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् ।
वडा नं ५ र ८ बाहेक सबै वडाले आफ्नै भवनबाट सेवा दिन समेत शुरु गरिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङका अनुसार, वडा नं ५ को भवनमा फिनिसिङको काम बाँकी छ भने वडा नं ८ को भवन निर्माण सम्पन्न भइसकेको छ । यी बाहेक अन्य सबै वडाले आफ्नै भवनबाट सेवा दिइरहेको तामाङले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिसंंगको लागत साझेदारीमा ५८ लाखको लागतमा भवन र घेराबार सम्पन्न भएको हो । स्थानीय तहको निर्वाचन पछि जनप्रतिनिधीको पहिलो कार्यकालमा गाउँपालिकाको ६० प्रतिशत र जिल्ला समन्वय समितिको ४० प्रतिशत साझेदारीमा ३० लाखको लागतमा दुई तले भवनको पहिलो तला सम्पन्न भएको थियो ।
स्थानीय तहको निर्वाचन २०७९ पछि दोस्रो तलाको वाल, कार्यालय घेराबारको लागि पुनः लागत साझेदारीमा २८ लाखको लागतमा काम सम्पन्न भएको हो ।
जग्गादाताहरु स्व टेक बहादुर तामाङ, रत्न बहादुर तामाङ, मान बहादुर तामाङ, स्व. राम बहादुर तामाङ, धन बहादुर तामाङ, ज्ञान बहादुर तामाङले उपलब्ध गराएको जग्गामा वडा कार्यालय भवन बनेको हो ।

You might also like

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

Previous Post

नेपाली कांग्रेसले आज विशेष पत्रकार सम्मेलन गर्दै

Next Post

रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

RadioRoshi

RadioRoshi

Related Posts

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

by RadioRoshi
शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

by RadioRoshi
बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

by RadioRoshi
मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
Next Post
रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

रोशी–६ को वडा कार्यालय भवन उद्धघाटन, सबै वडा कार्यालयको भवन निर्माण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जनक माविका विद्यार्थिहरु पढ्दै अनि कमाउदै

जनक माविका विद्यार्थिहरु पढ्दै अनि कमाउदै

मङ्लबार, पुस ५, २०७९
दिवङ्गत पितृको सम्मानमा देशभरका शिवालयमा शतबीज छरिँदै

पितृको सम्मानमा आज देशभरका शिवालयमा शतबीज छरिँदै

सोमवार, मंसिर २५, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न
Roshi Khabar E-Paper

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३
रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ
Roshi Khabar E-Paper

रोशीको घुमाउनेमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार, ५ जना चालक पक्राउ

मङ्लबार, बैशाख २२, २०८३
राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.