Sunday, August 23, 2026
Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पुल निर्माणमा ढिला सुस्ति भएपछि तीन पालिकाले बुझाए प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र

RadioRoshi by RadioRoshi
बिहिबार, फाल्गुन २२, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल
0
पुल निर्माणमा ढिला सुस्ति भएपछि तीन पालिकाले बुझाए प्रदेश सरकारलाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पुल निर्माणमा ढिला सुस्ति भएपछि काभ्रेको महाभारत गाउँपालिका, खानिखोला गाउँपालिका र मकवानपुरको बागमती गाउँपालिकाको टोलीले प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन । बुधवार सिक्रे दोमान बागमती नदीको पक्की पुल, रोशी र महाभारत जोड्ने पक्की पुल र जनमुक्ति मार्गको निर्माणमा ढिला सुस्ति भएको बारे वागमती प्रदेशको मुख्यमन्त्री र भौतिक पुर्वधार मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

You might also like

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

खानिखोला गाउपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ छिन्ताङ, वडा नम्बर ४ का वडाअध्यक्ष निशान मोक्तान, वडा नम्बर ५ का वडाअध्यक्ष बुद्वि बहादुर स्याङ्तान, महाभारत गाउपालिकाका अध्यक्ष कान्छालाल जिम्बा र मकवानपुरको बागमति गाउपालिकाका अध्यक्ष सर्केश घलानले संयुक्त रुपमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा पुगेर ध्यानाकर्षणा पत्र बुझाएका हुन । बागमती प्रदेश अन्तर्गत खानीखोला, महाभारत (काभ्रेपलाञ्चोक) र बागमती गाउँपालिका (मकवानपुर) का बासिन्दाहरू वर्षौंदेखि सडकको अभावमा चरम समस्या भोग्दै आएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै मूख्यमन्त्री बहादुरसिंह लामा र भौतिक पूर्वाधार विकास मन्त्री अमनलाल मास्केले दुर्गम पालिका जोड्ने बागमती नदीको सिक्रे दोभान पुल निर्माणलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ ।

ध्यानाकर्षण गराउन पुगेका जनप्रतिनिधिहरूलाई यस पुललाई चाँडो सम्पन्न हुने गरि प्रक्रिया अघि बढाउन मूख्यमन्त्री लामाले भौतिक मन्त्री मास्केलाई निर्देशन दिनुभएको छ । उहाँले विपदका कारण त्यस क्षेत्रमा भएको सडक सञ्जाल र अन्य पुलको समेत निर्माणमा तदारुकता दिने बताउनुभयो ।

Previous Post

खाना पकाउने ग्यासमा उद्योगीका लागि कमिसन बढ्यो, उपभोक्ताका लागि भने भाउ यथावत्

Next Post

सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्दै मनायो नमोबुद्धले अन्तर्राष्ट्रिय महिला दिवस

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

by RadioRoshi
मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

by RadioRoshi
बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

by RadioRoshi
मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Next Post
सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्दै मनायो नमोबुद्धले अन्तर्राष्ट्रिय महिला दिवस

सम्मान तथा साँस्कृतिक कार्यक्रम गर्दै मनायो नमोबुद्धले अन्तर्राष्ट्रिय महिला दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि आज म्याद थप गरिंदै

आइतवार, चैत्र १७, २०८१
दाहालचौरमा शीत भण्डार स्थापना, ३ महिनामा सम्पन्न गर्ने लक्ष्य

दाहालचौरमा शीत भण्डार स्थापना, ३ महिनामा सम्पन्न गर्ने लक्ष्य

मङ्लबार, पुस १९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाको आ.व.२०८३÷८४ को नीति तथा कार्यक्रम र बजेट सर्वसम्मतिले पारित

मङ्लबार, असार ३०, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

बाढीबाट क्षतिग्रस्त रोशीका बिभिन्न ५ वटा झोलुङ्गे पुलहरु पुननिर्माण हुने

बिहिबार, असार २५, २०८३
धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने
Roshi Khabar E-Paper

धुलिखेल–खावा सडक खण्ड रातको समयमा बन्द नहुने

मङ्लबार, असार २३, २०८३
Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.