Wednesday, June 3, 2026
Date
बुध, जेष्ठ २०, २०८३
Wed, June 3, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

संयुक्त अरब इमिरेट्स (युएई) मा धुलिखेलको शुन्य कार्बन शहरको चर्चा

RadioRoshi by RadioRoshi
बिहिबार, माघ ५, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह
0
संयुक्त अरब इमिरेट्स (युएई) मा धुलिखेलको शुन्य कार्बन शहरको चर्चा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

संयुक्त अरब इमिरेट्स (युएई) मा काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिकाले हासिल गरेको शुन्य कार्बन शहरको चर्चा भएको छ । वातावरण अनुकुलन विश्व निर्माणमा ‘आर्कटिक सर्कल र दिगो विकास सप्ताह अबुदाबी २०२३’ मा विश्व समुदायको ध्यानाकर्षण गर्न हिन्दु कुश क्षेत्रको वातावरण र मौसमी परिवर्तनलाइ स्थानीयकरण गरि धुलिखेल नगरले खेलेको भुमिका अत्यन्त सफल र उदाहरणीय भएको मुल्याङकन गर्दै शुन्य कार्बन शहर र दिगो विकासमा प्राप्त कार्य सफलता तथा नमुना शहरका बारेमा नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । दिगो विकास सप्ताहमा उत्तरी ध्रुव र दक्षिण ध्रुवपछि अब तेस्रो ध्रुब निर्माण गरि कम विकसित र वातावरणीय प्रभावमा रहेका देशहरुको हितमा काम गर्ने गरि नयाँ धारण बनाएर अघि बढ्ने सम्मेलनले निष्कर्ष निकालेको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।
यसअघि धुलिखेल नगरपालिकाले पुरा गरेको दिगो विकासका ४ वटा लक्ष्यका उपलब्धी र अभियानका बारे संयुक्त राष्ट्रसंघमा नेपालको तर्फबाट नगरप्रमुख ब्याञ्जुले सम्बोधन गर्नुभएको थियो । दिगो विकासका लक्ष्य पुरा गर्न नगरपालिकाले अपनाइरहेको विभिन्न अभ्यासहरु अहिले विकसित राष्ट्रहरुका लागि समेत सिकाईको विधि बनिरहेको छ ।

You might also like

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

Previous Post

काभ्रेमा यहि २० गतेदेखि जिल्ला स्तरीय बृहत खेलकुद महोत्सव हुदै

Next Post

ल्होछार पर्व मनाउन ३ दिन सार्वजनिक विदा दिने तेमाल गाउँपालिकाको निर्णय

RadioRoshi

RadioRoshi

Related Posts

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

by RadioRoshi
मङ्लबार, जेष्ठ १९, २०८३

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

by RadioRoshi
आइतवार, जेष्ठ १७, २०८३
Next Post
तेमालमा निःशुल्क अपरेशन सहितको आँखा शिविर हुदै

ल्होछार पर्व मनाउन ३ दिन सार्वजनिक विदा दिने तेमाल गाउँपालिकाको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

अन्तर्राष्ट्रिय महिला दिवसः नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका महिलालाई सम्मान

नमोबुद्धले गर्यो नेतृत्वदायी भूमिकामा रहेका ब्यक्तित्वहरुलाई सम्मान

शुक्रबार, फाल्गुन २५, २०८०
शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

शंखबुद्ध लामाको अध्यक्षतामा नमोबुद्ध क्षेत्र विकास समितिको पहिलो बैठक सम्पन्न

बिहिबार, बैशाख २४, २०८३

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक
Roshi Khabar E-Paper

साहित्यकार तारादेवी सुनुवारको कविता संग्रह ‘जिर्मा’ हङकङमा सार्वजनिक

मङ्लबार, जेष्ठ १९, २०८३
सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो
Roshi Khabar E-Paper

सुनको मूल्य आज एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो

आइतवार, जेष्ठ १७, २०८३
आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.