Tuesday, April 28, 2026
Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

सिटी स्क्यान सेवा अब मेथिनकोट अस्पतालमै उपलव्ध

RadioRoshi by RadioRoshi
बुधबार, अशोज २४, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह, स्वास्थ्य
0
सिटी स्क्यान सेवा अब मेथिनकोट अस्पतालमै उपलव्ध
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

नमोबुद्ध नगरपालिका–४ मा रहेको मेथिनकोट अस्पतालमा सिटी स्क्यान सेवा पनि उपलव्ध हुने भएको छ । अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनका लागि हिजो कान्ति बाल अस्पतालले सामाग्री हस्तान्तरण गरेको छ । अब छिट्टै सेवा सञ्चालनमा आउने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहालले जानकारी दिनुभयो ।मेथिनकोट अस्पतालमै सिटीस्क्यान सेवा सञ्चालनमा आएसँगै नागरिकले निजी अस्पतालमा चर्को शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता हट्ने भएको छ ।
अस्पतालले केहि समय अघि सिटी स्क्यान मेसिन ल्याउने पहल गरिदिन नमोबुद्ध नगरपालिकालाई पत्राचार गरेको थियो । नगर कार्यपालिका वैठकले स्वास्थ्य मन्त्रालय, कान्ति बाल अस्पतालाई अनुरोध गर्ने निर्णय गर्दै पत्राचार गरेको थियो ।
मंगलबार नगर प्रमुख कुनसाङ लामा, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष कृष्णप्रसाद खनालको उपस्थितीमा कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले मेथिनकोट अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मधुकर दाहाललाई सामाग्री हस्तान्तरण गरेका थिए । आफ्नो सेवा विस्तार गर्दै लगेको अस्पतालले हालसालै मृगौलाको डाइलासिस सेवा शुरु गरेको छ भने शल्यक्रिया सेवा पनि शूरु गरेकोे छ ।

You might also like

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

Previous Post

नेवारी र तामाङ भाषालाई बागमती प्रदेशको सरकारी कामकाजी भाषाको मान्यता

Next Post

नेपाली विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल उड्ने

RadioRoshi

RadioRoshi

Related Posts

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

by RadioRoshi
बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

by RadioRoshi
मङ्लबार, बैशाख ८, २०८३

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

च्याम्राङबेशिमा दुधालु गाई भैंसीको आहारा एवं ब्यवस्थापन सम्बन्धि ३ दिने तालिम सम्पन्न

बिहिबार, मंसिर २९, २०७९
अभिभावक बाहेक अरुलाई विव्यस नेतृत्वमा राख्न नसकिने व्यवस्था यथावत राख्न सरकारको प्रस्ताव

अभिभावक बाहेक अरुलाई विव्यस नेतृत्वमा राख्न नसकिने व्यवस्था यथावत राख्न सरकारको प्रस्ताव

बुधबार, भदौ २७, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
Roshi Khabar E-Paper

दलीय विद्यार्थी र कर्मचारी सङ्गठन हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन

मङ्लबार, बैशाख ८, २०८३
आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय
Roshi Khabar E-Paper

आइतबार पनि कक्षा सञ्चालन गर्ने बेथानचोक गाउँपालिकाको निर्णय

आइतवार, बैशाख ६, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.