Saturday, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज २, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर
0
‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री तीर्थ बहादुर लामाले सुन तस्करीमा आफ्नो कुनै संलग्न नभएको भन्दै प्रमाणित गर्न चुनौती दिनुभएको छ । राष्ट्रिय प्रसारणको एक टेलिभिजनमा अन्तर्वार्तादिँदै मन्त्री लामाले सुन तस्करी प्रकरण प्रमाणित भए आफु खुल्ला मञ्चमा झुण्डिन तयार रहेको बताउनुभयो । केहीदिन अघि विभिन्न सञ्चार माध्यमले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा बरामद सुनमा मन्त्री लामाको समेत संलग्नता रहेको आशय युक्त समाचार प्रकासन गरेका थिए । उक्त समाचार विरुद्ध मन्त्री लामाले प्रेस काउन्सिलमा उजुरी समेत दिइसक्नुभएको छ ।
‘काभ्रेका भाईहरुले गरेका रहेछन् । काभ्रेको केही केटाहरु रहेछन् । मैले उहाँहरुलाई चिन्दापनि चिन्दिन । काभ्रेका को मान्छे के गर्छ भन्ने कुरा मलाई थाहा हुने कुरा भएन् ।’ मन्त्री लामाले भन्नुभयो । ‘ विकास लामा चाँही को भन्ने प्रश्नमा मन्त्रीले भन्नुभयो ‘विकास लामा नेपाली कांग्रेस बागमती प्रदेश कार्य समिति सदस्य हो । उसले कहाँ के गर्छ भन्ने कुरा थाहा छैन् । उहाँ नेपाली काँग्रेसको कार्यकर्ता हो । ५–६ महिना अघि भेट भएको थियो । त्यसपछि मेरो भेट भएको छैन् । मैले संरक्षण गरेको छैन् ।’
मन्त्री लामाले अन्तर्वार्ताको क्रममा आफु समाजमा रहेको वेतिथीका विरुद्ध लामो समयदेखि अनवरत रुपमा लागिरहेको भन्दै सुन तस्करमा संलग्न ब्यक्तिहरु आफुले नचिनेको दाबी गर्नुभयो । ग्राण्ड डिजाइण्डका साथ आफुलाई फसाउने उद्देश्यले जिल्लाका केही पत्रकारहरुले आफ्नो नाम जर्बजस्ती यो प्रकरणमा मुछेको मन्त्री लामाको भनाई छ । सुन तस्करको अनुसन्धानको क्रममा आफु प्रमाणित भए जीवनभर काभ्रे नफर्किने मन्त्री लामाले बाचा गर्नुभएको छ । आफु प्रेस स्वतन्त्रता, लोकतन्त्र र मानवअधिकारको पक्षमा रहेको मन्त्री लामाले बताउनुभयो ।

You might also like

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

Previous Post

अनर्गल प्रचार विरुद्ध मन्त्री लामाले दिए प्रेस काउन्सिलमा उजुरी

Next Post

अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले गरे सञ्चारमाध्यम र सञ्चारकर्मी विरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता

RadioRoshi

RadioRoshi

Related Posts

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

by RadioRoshi
शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

by RadioRoshi
बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

by RadioRoshi
मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

by RadioRoshi
शुक्रबार, जेष्ठ ८, २०८३
Next Post
‘सुन तस्करी प्रकरणमा दोषी देखिए खुल्लामन्चमा झुन्डिन तयार छु’– मन्त्री लामा

अनर्गल प्रचारविरुद्ध मन्त्री लामाले गरे सञ्चारमाध्यम र सञ्चारकर्मी विरुद्ध गालीबेइज्जतीको मुद्धा दर्ता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजबाट नमोबुद्ध नगरपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने

आजबाट नमोबुद्ध नगरपालिकाबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति हुने

आइतवार, बैशाख ३, २०८०
एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

एसईई परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने निर्णय

बुधबार, असार १२, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा वर्षाको सम्भावना

शुक्रबार, जेष्ठ १५, २०८३
आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै
Roshi Khabar E-Paper

आज आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक
Roshi Khabar E-Paper

रोशीमा बिपद ब्यबस्थापन सम्बन्धी अन्तरपालिका स्तरीय बैठक

बुधबार, जेष्ठ १३, २०८३
बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु
Roshi Khabar E-Paper

बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको पुनः निर्माण शुरु

मङ्लबार, जेष्ठ १२, २०८३
नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा
Roshi Khabar E-Paper

नमोबुद्ध नगरपालिकाको वडा नं ७ ‘बालमैत्री वडा’ घोषणा

शुक्रबार, जेष्ठ ८, २०८३
कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.