Monday, June 22, 2026
Date
सोम, असार ८, २०८३
Mon, June 22, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

स्थापना दिवसमा नेपाल शिक्षक संघ काभ्रेले गर्यो सम्मान

RadioRoshi by RadioRoshi
शनिबार, बैशाख ३०, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, शिक्षा, स्थानीय तह
0
स्थापना दिवसमा नेपाल शिक्षक संघ काभ्रेले गर्यो सम्मान
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

रोशी गाउँपालिकामा भोलि शोक विदा

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

नेपाल शिक्षक संघ काभ्रेले सस्थापक अध्यक्षका साथै सेवा निवृत र सेवा प्रवेश गर्ने शिक्षकलाई सम्मान र स्वागत गरेको छ ।
स्थापना दिवसको अवसर पारेर शिक्षक संघ काभ्रेले सस्थापक अध्यक्ष देवकृष्ण शर्मालाई दोसल्लासहित सम्मानपत्र प्रदान गरियो । बागमति प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री एवं नेपाली काङ्रेस जिल्ला सभापति तिर्थ लामाले उहाँलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । जिल्ला सभापति तिर्थ लामा बागमति प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री साथै जिल्ला सचिव गुणराज मोक्तान सामुदायिक विद्यालय व्यवस्थापन समिती महासंघको अध्यक्ष भएकोमा बधाई ज्ञापन गरिएको थियो ।
मन्त्री लामाले शिक्षकका पेशागत सुरक्षाको लागि काङ्ग्रेस सधै प्रतिवद्ध रहेको बताउनुभयो । लोकतन्त्र प्राप्तिको लागि शिक्षकले खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले काङ्ग्रेसले सो योगदानको सधै कदर गरेको बताउनुभयो । उहाँले खानेपानी आधारभुत आवस्यकता भएको भन्दै काभ्रेका सबै भुगोलमा खानेपानी पुर्याउने प्रतिवद्दता जनाउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस काभ्रेका सचिव माधव ढकाल, गुणराज मोक्तान, पनौती नगर प्रमुख रामशरण भण्डारी, नेपाली काङ्रेस बनेपा नगर सभापति महेशकुमार कर्माचार्य, नेपाल शिक्षक महासंघ काभ्रेका अध्यक्ष आस्विनप्रसाद चौलागाईं, नेपाल शिक्षक संघ भक्तपुरका अध्यक्ष सहदेव साखःकर्मी, काभ्रेका अध्यक्ष शम्भुप्रसाद घिमिरे, उपाध्यक्ष रुपा थापा लगायतले शिक्षा क्षेत्रबारे चर्चा गरेका थिए ।
शिक्षक संघ काभ्रेले तयार गरेको शैक्षिक क्यालेन्डर सार्वजनिक गरिएको कार्यक्रममा सेवा निवृत र सेवा प्रवेश गर्ने शिक्षकलाई सम्मान र स्वागत गरिएको थियो । कर्मचारी सञ्चय कोष, शिक्षक किताबखाना, नागरिक लगानी कोषका अधिकृतहरुले ती सस्थाबाट प्रदान हुने सेवा बारे अनुशिक्षण प्रदान गरेका थिए ।

Previous Post

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने धुलिखेलका सिग्देल पक्राउ

Next Post

नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

by RadioRoshi
बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

by RadioRoshi
शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

by RadioRoshi
शुक्रबार, जेष्ठ २९, २०८३

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

by RadioRoshi
मङ्लबार, जेष्ठ २६, २०८३
Next Post
नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

प्रदेश उम्मेदवार लम्सालद्वारा गठबन्धनका नेता कार्यकर्तासँग भेट

मङ्लबार, कार्तिक १, २०७९
दुई हजार नेपालीलाई केयरगिभरको रुपमा रोजगारी दिन इजरायल सहमत

दुई हजार नेपालीलाई केयरगिभरको रुपमा रोजगारी दिन इजरायल सहमत

मङ्लबार, साउन ८, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा भोलि शोक विदा

बिहिबार, असार ४, २०८३
रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा तीन दिने निःशुल्क च्याउ खेती तालिम सम्पन्न

शनिबार, जेष्ठ ३०, २०८३
Roshi Khabar E-Paper

नमोबुद्ध-२ सेल्फीडाँडामा भएको सबारी दुर्घटनामा ८ जनाको मृत्यु, घाइते १६ जनाको उपचार जारी

शुक्रबार, जेष्ठ २९, २०८३
सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध
Roshi Khabar E-Paper

सडक क्षेत्रमा प्रयोग भएको निर्माण सामग्रीहरुको राजस्व दाखिला गर्न निर्माण कम्पनीलाई रोशी गाउँपालिकाको अनुरोध

बुधबार, जेष्ठ २७, २०८३
रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम
Roshi Khabar E-Paper

रोशीमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई मिनिटिलर मर्मत तालिम

मङ्लबार, जेष्ठ २६, २०८३
एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट
Roshi Khabar E-Paper

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

शुक्रबार, जेष्ठ २२, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.