Tuesday, May 19, 2026
Date
मङ्ल, जेष्ठ ५, २०८३
Tue, May 19, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता

RadioRoshi by RadioRoshi
शुक्रबार, भदौ २९, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, रोशी खबर, रोशी प्रोफाईल, शिक्षा, स्थानीय खबर
0
५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा जनक मा वि मा बाल नृत्य प्रतियोगिता
595
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

रेडियो रोशी,

आज ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा काभ्रे जिल्लाको श्री जनक माध्यामिक विद्यालयमा बाल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । यो वर्षको दिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने तय गरिएको छ । नमोबुद्ध नगरपालिकाको आयोजना तथा श्री जनक माध्यामिक विद्यालयको सहजिकरणमा बाल नृत्य प्रतियोगिताको आयोजना गरीएको हो । नगर प्रमुख कुन्साङ लामाको प्रमुख आतिथ्यतामा नृत्य प्रतियोगिताका संचालन गरीएको हो । प्रतियोगितामा नगरपालिका भित्रका बिभिन्न १५ वटा विद्यालयको बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा बनेपा अरुना एण्ड अनुश्का डान्स एण्ड म्युजिकका प्रशिक्षक सुदिप श्रेष्ठ र भिभिड डान्स स्टुडियो पनौतीका प्रशिक्षकआकृति पसछें ले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।

You might also like

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

प्रतियोगितामा श्री जनक माध्यामिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ । भिमेस्वर आधारभुत बिद्यालय द्धितीय र दाप्चा माध्यामिक बिद्यालय तृतीय भएको छ । त्यसैगरी जनहित माध्यामिक बिद्यालयले सान्त्वना स्थान हासिल गरेको छ । प्रथम, द्धितीय तृतीय र सान्त्वना भएका बिद्यालयका बिद्यार्थीहरुलाई क्रमशः ६ हजार , ४ हजार , २ हजार र सान्त्वना स्थानको बिद्यालयलाई २ हजार नगद पुरस्कार प्रदान गरीएको नमोबुद्ध नगरपालिका बालमैत्री सहजकर्ता प्रमिला हुमागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर प्रमुख कुन्साङ लामाले ५९ औँ राष्ट्रिय बाल दिवसकाको शुभकामना दिँदै नमोबुद्ध नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि निरन्तर लागिपरेको बताउनुभएको छ । उँहाले बिद्यालय स्तरमै बालबालिकाहरुलाई उँनीहरुले पाउने हक र अधिकारको बारेमा बुझाउन शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । नगरलाई बालमैत्री नगर घोषणा गर्नका लागि जनप्रतिनिधि तथा अभिभावकहरुको सक्रिय सहयोगको आवस्यक रहेको बताउनुभयो । नगरभित्र गरिबी कै कारण कोहि बालबालिकाहरु बिद्यालय भर्ना हुन नसक्ने अवस्थामा भए नगरपालिले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा नगरपालिकाका उप प्रमुख रत्न बहादुर लामा, प्रमुख प्रशासकिय अधिकृत ईस्वरी ओझा , बिभिन्न वडाका वडा अध्यक्षअरु , बिभिन्न बिद्यालयका प्रअ हरु , शिक्षक , बिद्यार्थिहरुको सहभागिता रहेको थियो । नगरको महिला तथा बालबालिका शाखा प्रमुख तारा देवी सुनुवारले संन्चालन गर्नुभएको कार्यक्रममा प्रबिधिमा बिद्यालयका शिक्षक राजु काफ्ले (बयलघारी) रहनुभएको थियो ।

Previous Post

बाल दिवसको अवसरमा नव प्रतिभा अङ्ग्रेजी मा वि मा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला

Next Post

आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

RadioRoshi

RadioRoshi

Related Posts

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

by RadioRoshi
आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

by RadioRoshi
शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

by RadioRoshi
बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

by RadioRoshi
मङ्लबार, बैशाख २९, २०८३
Next Post
आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

आफू संलग्न नभएको बिषयमा गलत प्रचार नगर्न मन्त्री लामाको अनुरोध, निष्पक्ष छानविन, अनुसन्धान गर्न काभ्रे कांग्रेसको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

जेष्ठ नागरिकको साहारा बन्दै जेष्ठ नागरिक समाज

शनिबार, चैत्र २५, २०७९
रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

रोशीमा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा अन्र्तक्रिया

आइतवार, भदौ २४, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
Roshi Khabar E-Paper

कांग्रेस सभापति गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै

आइतवार, जेष्ठ ३, २०८३
काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण
Roshi Khabar E-Paper

काभ्रेको महाभारतमा सात हजार कफीका बिरुवा वितरण

आइतवार, जेष्ठ ३, २०८३
सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ
Roshi Khabar E-Paper

सामाजिक सञ्जालबाट महिलालाई ब्ल्याकमेल गर्ने रोशीका समिर तामाङ पक्राउ

शुक्रबार, जेष्ठ १, २०८३
रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा
Roshi Khabar E-Paper

रोशी पुर्ण खोप सुनिस्चितता तथा दिगोपना पालिका घोसणा

बिहिबार, बैशाख ३१, २०८३
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार
Roshi Khabar E-Paper

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्षमा काभ्रेपलाञ्चोकका राजेश उम्मेदवार

मङ्लबार, बैशाख २९, २०८३
रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य
Roshi Khabar E-Paper

रोशीको पुरानोगाउँमा डम्फूपार्कको उद्घाटन, तिनधारे झरना आउने पर्यटकलाई नयाँ गन्तव्य

शुक्रबार, बैशाख २५, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.