Tuesday, June 3, 2025
Date
बुध, जेष्ठ २२, २०८२
Wed, June 4, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

RadioRoshi by RadioRoshi
बुधबार, कार्तिक २३, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।
गएराति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइतेहरुको उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । भूकम्पले ठाडागाउँका ८ वटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

You might also like

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

Previous Post

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

Next Post

एमाले काभ्रेमा ठुलो झड्का, पूर्व जिल्ला सदस्यसहित २५ जना नेपाली कांग्रेस प्रवेश

RadioRoshi

RadioRoshi

Related Posts

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

by RadioRoshi
मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

by RadioRoshi
आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

by RadioRoshi
शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

by RadioRoshi
शुक्रबार, जेष्ठ १७, २०८२
Next Post
एमाले काभ्रेमा ठुलो झड्का, पूर्व जिल्ला सदस्यसहित २५ जना नेपाली कांग्रेस प्रवेश

एमाले काभ्रेमा ठुलो झड्का, पूर्व जिल्ला सदस्यसहित २५ जना नेपाली कांग्रेस प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

आजबाट लागू हुनेगरी दुधको मूल्य बढ्यो

आजबाट लागू हुनेगरी दुधको मूल्य बढ्यो

बिहिबार, चैत्र २, २०७९
कतार विश्वकपको क्वाटरफाइनल खेलहरु आजबाट

कतार विश्वकपको क्वाटरफाइनल खेलहरु आजबाट

शुक्रबार, मंसिर २३, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित परिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण
Roshi Khabar E-Paper

रोशी भदौरेका अग्निपिडित पतिवारलाई राहत सामग्री वितरण

शनिबार, जेष्ठ १८, २०८२
बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता
Roshi Khabar E-Paper

बजेटमा काभ्रेपलाञ्चोकः सुरुङमार्ग सम्भावता अध्ययन र मदन भण्डारी विश्वविद्यालयलाई प्राथमिकता

शुक्रबार, जेष्ठ १७, २०८२
रोशीको भदौरे स्थित एक घरमा आगलागी
Roshi Khabar E-Paper

रोशीको भदौरे स्थित एक घरमा आगलागी

बिहिबार, जेष्ठ १६, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.