Monday, May 4, 2026
Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

RadioRoshi by RadioRoshi
मङ्लबार, कार्तिक २२, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पर्यटकीय स्थलको रुपम परिचित धार्मिक स्थल नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । ८७ करोड लागतको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गरी काम अघि बढाइएको नगर प्रमुख कुन्साङ लामाले जानकारी दिनुभयो ।
उँहाको अनुसार, नमोबुद्ध क्षेत्रमा पर्यटन विकासको लागि सिढि, पर्खाल निर्माण, २ स्थानमा प्रवेशद्धार, सडक बत्ती, सौर्य वत्ती, ढुंगा छाप्ने, सार्वजनिक शौचालय,े लगायतका पूर्वाधार विकासका काम भइरहेको छ । सुरक्षा व्यवस्थापनको लागि सिसिटिभी क्यामेरा समेत जडान गरिएको उनले जानकारी दिनुभयो । डिपिआर अनुसार थप काम अघि बढाउन संघीय पर्यटन मन्त्रालय, प्रदेशको पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरेको नगर प्रमुख लामाले जानकारी दिनुभयो । नमोबुद्ध भगवान घ्या¨ गुठी व्यवस्थापन समिति गठन गरेर संस्थागत विकासको लागि पहल भइरहेको छ । मन्दिर र गुठीमा संकलन भएको दान, भेटी पनि समिति मार्फत व्यवस्थित गरिएको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानी काठमाडौंबाट ५० किलोमिटरको दुरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङ देखि फुलबारी सडक खण्ड असहज हुँदा पर्यटकले सास्ती बेहोर्दै आएका छन् ।
पनौतीबाट शंखु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाईकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट बाट मनोरम हिम शृखंलाहरु देख्न सकिन्छन् । पर्यटकीय यो क्षेत्रको धार्मिक महत्व पनि छ । बौद्ध धर्मवालम्वीहरुले यसलाई प्रमुख धार्मिक तीर्थस्थलको रुपमा लिन्छन् । गौतम बुद्धको जन्म यहाँ भएको धार्मिक किन्वदन्ती छ । राजकुमार महासत्व (गौतम बुद्ध) ले भोकाएकी सुत्केरी बघिनीलाई आफ्नो शरिरको मासु काटेर खान दिएको र उनलाई बचाएको किन्वदन्ती पनि छ । सोही सम्झनामा कार्तिक पुर्णिमाको दिनमा यहाँ मेला समेत लाग्ने गरेको छ ।
कार्तिक पुर्णिमाको अवसर लाग्ने मेलामा यो बर्ष कार्तिक २१ र २२ गते काभ्रेका साथै सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाण्डौ, भक्तपुर, ललितपुर लगायतका क्षेत्रबाट ५० हजारभन्दा बढी दर्शनार्थी आई दीप प्रज्वलितसहित पूजाआजा गरेका छन् ।

You might also like

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

Previous Post

नमोबुद्धलाई विश्वकै नमूना पर्यटकीय स्थल बनाउन गूरुयोजना पूर्वाधार विकास हुँदै

Next Post

डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

RadioRoshi

RadioRoshi

Related Posts

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

by RadioRoshi
आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

by RadioRoshi
बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

by RadioRoshi
मङ्लबार, बैशाख १५, २०८३
Next Post
डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

डोटी भूकम्प प्रभावितको तत्काल उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

नेपाली कांग्रेसका नेता शेर बहादुर थिङको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

शनिबार, साउन २८, २०७९
धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

धुलिखेल–११ कल्छेवेशीमा निर्माण हुने सिंचाई आयोजनाको मन्त्री लामाद्धारा शिलान्यास

सोमवार, पुस २, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
Roshi Khabar E-Paper

राजनीतिक नियुक्ति पाएका एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

आइतवार, बैशाख २०, २०८३
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै
Roshi Khabar E-Paper

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

आइतवार, बैशाख २०, २०८३
तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने
Roshi Khabar E-Paper

तेमाल गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

बिहिबार, बैशाख १७, २०८३
नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन
Roshi Khabar E-Paper

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना आजदेखि, २१ गतेदेखि पठनपाठन

मङ्लबार, बैशाख १५, २०८३
आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह
Roshi Khabar E-Paper

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, आवश्यक सावधानी अपनाउन आग्रह

मङ्लबार, बैशाख १५, २०८३
खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित
Roshi Khabar E-Paper

खहरेपाँगुमा निःशुल्क आँखा शिविर सम्पन्नः ९९ जना लाभान्वित

बिहिबार, बैशाख १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.