Wednesday, June 11, 2025
Date
बुध, जेष्ठ २९, २०८२
Wed, June 11, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा

RadioRoshi by RadioRoshi
मङ्लबार, अशोज १६, २०८०
in Roshi Khabar E-Paper, काभ्रे खबर, खेलकुद, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय खबर, स्थानीय तह
0
पनौती नगरमा योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

पनौती नगरपालिकामा असोज २० गतेदेखी कातिक ३ गतेसम्म सञ्चालन हुने योगेन्द्र स्मृति कप २०८० को तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । पनौतीका फुटबल खेलाडी स्वर्गीय योगेन्द्र तामाङको स्मृतिमा असोज २० गतेदेखी कातिक ३ गतेसम्म क्षेत्रीय रंगशाला पनौतीमा यो खेल आयोजना गर्न लागिएको आयोजक सदस्य प्रतिक महतले जानकारी दिनुभयो ।
महतका अनुसार प्रतियोगितामा काठमाडौँ, भक्तपुर र ललितपुरका गरी जम्मा २२ टिमले सहभागिता जनाउनेछन् । जसमा काठमाण्डौं, ललितपुर भक्तपुर र काभ्रेका १८ टिम सम्पर्कमा आइसकेका महतले बताउनुभयो । महतका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, एमर्जिङ खेलाडी, हाई स्कोरर र उत्कृष्ट गोलकिपरको लागि पनि ट्रफी, मेडल सहितको पुरस्कारको व्यवस्था रहेको आयोजक समूहले बताएको छ ।
काभ्रेमा अनुभवी र स्तरीय खेलाडी उत्पादन गर्ने लक्ष्यका शुरु हुन लागेको प्रतियोगिताले ‘खेलाडीहरुलाई हामीले पनि भोली यो ठाउँ छोडेर जादा या राम्रो फुलबल खेल्यौँ भने हाम्रो सम्झनामा यस्तो खेल हुन सक्छ भन्ने प्रेरणा दिने महतले भन्नुभयो ।
प्रतियोगिताको अनुमानित लागत ११ लाख रहेको छ । पनौती नगरपालिकाका साथै अन्य पालिकाबाट पनि सहयोग हुने आयोजकको भनाई छ । यस्तै विभिन्न मुलकमा रहेका पनौतीका खेलप्रेमी, विभिन्न संघसंस्थाहरुबाट प्रतियोगिताका लागि सहयोग प्राप्त भएको आयोजक सदस्य महतले बताउनुभयो । खेल एन्फाबाट लाईसन्स प्राप्त रेफ्रिहरु बाट सञ्चालन हुने उहाँको भनाई छ । हाल मैदानको व्यवस्थापन, टिम दर्ता गर्ने काम भइरहेको छ ।

You might also like

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

Previous Post

पाँचखाल नगरका सामुदायिक विद्यालयमा एक शिक्षक बराबर दुई विद्यार्थी

Next Post

आज विश्व शिक्षक दिवस मनाइँदै

RadioRoshi

RadioRoshi

Related Posts

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

by RadioRoshi
शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

by RadioRoshi
बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

by RadioRoshi
मङ्लबार, जेष्ठ २१, २०८२
Next Post
आज विश्व शिक्षक दिवस मनाइँदै

आज विश्व शिक्षक दिवस मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

मङ्लबार, चैत्र १४, २०७९
पनौती जात्रा २०८० को अवसर पारेर जात्रा समितिलाई ९० थान टिसर्ट वितरण

पनौती जात्रा २०८० को अवसर पारेर जात्रा समितिलाई ९० थान टिसर्ट वितरण

शनिबार, जेष्ठ २०, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.