Saturday, January 24, 2026
Date
शनि, माघ ११, २०८२
Sat, January 24, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

RadioRoshi by RadioRoshi
मङ्लबार, चैत्र १४, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल, स्थानीय तह, स्वास्थ्य
0
मेथिनकोट अस्पतालमा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

मेथिनकोट प्रादेशिक अस्पतालले सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि सामाजिक परिक्षण कार्यक्रम गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एबम नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुन्साङ लामाले जिवनको सबभन्दा महत्त्वपूर्ण पाटो स्वास्थ्य भएकोले यसलाइ कसैले पनि ख्याल ख्याल सोच्न नहुने धारणा राखेका थिए । साथै उनले मेथिनकोट अस्पतालको सेवालाइ अझ सेवाग्राहीमुखी बनाउने पनि बताएका छन् ।

You might also like

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन


कार्यक्रममा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एबम स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तम शेढाइले हाल मेथिनकोट अस्पतालमा ३३ बेड संचालनमा आएको र आबश्यक परेमा ५० बेड सम्म पनि संचालन गर्न सकिने बताएका छन् । उनले अस्पतालमा हाल ६३ जना जनशक्ति रहेको तर जनशक्तिहरु आउने र जने क्रम धेरै बढेकोले व्यवस्थापनमा असजिलो भएको बताए । उनले हाल मेथिनकोट अस्पतालमा ३ बेडबाट इमर्जेन्सी सेवा दिइरहेका र आगामी दिनमा ५ बेडको बनाउने तयारी रहेको पनि बताएका छन् । उनले ५ बेडको मृगौला रोगको डाएलोसिस गर्ने कक्ष पनि तयारी अबस्थामा रहेको बताए ।


कार्यक्रममा उपस्थित सेवा ग्राहीहरुले अस्पतालबाट प्रदान हुने सेवाको बिषयमा प्रश्न उठाएका थिए । सेवा ग्राही होम प्रसाद खनालले आफुलाइ टि. बि. भएको रहेछ तर अस्पतालले जाँच गर्दा छैन भनेको र भक्तपुर अस्पतालमा गै जचाँउदा आफुलाइ टि. बि. पुष्टि भएको भन्दै अस्पतालले प्रदान गर्ने सेवामा त्यति विश्वसनीय नभएको भन्दै दुखेसो पोखेका थिए । त्यसै गरि सेवाग्राही टीका प्रसाद खनालले पनि अस्पताल आउँदा सिटामोल , सुगर ,प्रेसर ग्यस्टिकको औषधि नपाएर निजि मेडिकलमा गएर किन्नु पर्ने बाध्यता रहेको बताएका छन् । कार्यक्रममा सामाजिक परिक्षक प्रकाश अधिकारीले खुल्ला अन्तर्क्रीया गर्नु भएको थियो । कार्यक्रममा मेथिन्कोट अस्पतालमा कार्यरत डाक्टरहरुले अस्पतालबाट प्रवाह हुने सेवा सुबिधाहरुको बिषयमा बोलेका थिए । कार्यक्रममा नमोबुद्ध नगरपालिकाको वडा न ३,४,७ लगाएतका सेवाग्राहीको उपस्थित रहेको थियो ।

Previous Post

नमोबुद्धका सहकारीलाई कोपोमिस सम्बन्धी अभिमुखिकरण

Next Post

रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

by RadioRoshi
शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

by RadioRoshi
बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

by RadioRoshi
मङ्लबार, माघ ७, २०८२
Next Post
रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

रोशीका महिलाहरुलाई महिला सशक्तिकरण तालिम तथा बालबालिकालाई स्टेशनरी सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बेथानचोकमा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न

बुधबार, फाल्गुन ९, २०८०
महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

महाशिवरात्रिको अवसरमा श्री जगबैजेश्वर महादेब मन्दिरमा भक्तजनको बाक्लो भिड

शनिबार, फाल्गुन ६, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

शुक्रबार, माघ १०, २०८२
रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान
Roshi Khabar E-Paper

रोशीको पशु प्रजननमा आधुनिक प्रविधिः शाखालाई कृत्रिम गर्भाधान उपकरण प्रदान

बिहिबार, माघ ९, २०८२
इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन
Roshi Khabar E-Paper

इजाजत प्राप्त हातहतियार प्रहरी चौकीमा बुझाउन काभ्रे प्रशासनको निर्देशन

बिहिबार, माघ ९, २०८२
प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस
Roshi Khabar E-Paper

प्रतिनिधी सभा सदस्य निर्वाचनको लागि आज मनोनयन दर्ता, काभ्रेबाट को को छन् चुनावी प्रतिस्पर्धामा? हेर्नुहोस

मङ्लबार, माघ ७, २०८२
शिक्षामन्त्री पुनले दिए राजीनामा
Roshi Khabar E-Paper

शिक्षामन्त्री पुनले दिए राजीनामा

मङ्लबार, माघ ७, २०८२
रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा तीन दिन स्थानीय बिदा

आइतवार, माघ ५, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.