Tuesday, June 10, 2025
Date
मङ्ल, जेष्ठ २८, २०८२
Tue, June 10, 2025
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित

RadioRoshi by RadioRoshi
सोमवार, बैशाख २५, २०८०
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
लायन्स ३२५ आईको गभर्नरमा चन्द्र केसी निर्वाचित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आईको गभर्नरमा चन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ । धुलिखेलमा सम्पन्न नेतृत्व गर्न प्रेरित गरौ (इन्सपायर टु लिड ) मुल नाराको साथ आगामी बर्ष २०२३÷०२४ को लागि गर्भनरमा केसी सर्वसम्मत निर्वाचित हुनुभएको हो । पोखरामा हालै सम्पन्न अधिवेशनबाट केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
हिजो धुलिखेलमा आयोजित कार्यक्रममा नवनिर्वाचित गर्भनर केसीले स्लोगनको भावना र मर्मलाई आत्मसाथ गर्दै सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निश्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गर्नुभएको छ । समाज परिवर्तन नभई मुलुक नहुने नहुने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको पनि बताउनुभयो । अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ आईले यसको नेतृत्व गर्ने गभर्नर केसीले बताउनुभयो । यो अभियान सफल तुल्याउनका लागी सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आवद्ध मनोनित पदाधिकारी र समाजका प्रवुद्ध व्यक्तिहरु लगायत सबैलाई उनले अनुरोध पनि गर्नुभयो । आगामी दिनहरुमा अन्तर्राष्ट्रिय सम्वन्धलाई अझै बलियो बनाउँदै लिडरसिपसँगै फेलोसिप, स्वाथ्य , शिक्षा , खेलकुद तालिम, खानेपानी तथा सरसफाई, रक्तदान र वृक्षारोपण लगायतका कामसमेत अघि बढिसकेको उनले बताउनुभयो ।

You might also like

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

पोखरा अधिवेशनले फस्र्ट भाइस डिष्ट्रिक गर्भनरमा विनोद ढुंगाना, भाइस गभर्नरमा पार्वती खरेल पाण्डलाई सर्वसम्मत निर्वाचित गरेको थियो । पोखरा र धुलिखेलमा भएको छुट्छुटै कार्यक्रममा डिष्ट्रिक गभर्नर रामबहादुर बसेल, एलसिआईएफ एरिया लिडर राजन लम्साल, आईपिएमसिसी मनबहादुर रोक्का, पिडिजी इन्दु लम्साल, प्रथम र द्धितीय भाइस डिष्ट्रिक गभर्नरद्वय विनोद ढुंगाना र पार्वती खरेल पाण्डेले लायनवादका बारेमा आफ्नो धारणा राख्नुभएको छ । कार्यक्रममा समाज सेवामा नागरिकको दायित्व, मानवीय मुल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका विविध क्षेत्रका बारेमा लायन्स इन्टरनेशनलका पूर्व डाइरेक्टर संजय खेतान, आईडि इन्ड्रोसी लायन्स अभियान्ता बालकृष्ण बुर्लाकोटीले डिष्ट्रिक ३२५ आईमा गर्भनर केसीले विभिन्न पदमा मनोगरेका व्यक्तिहरुलाई तालीम प्रदान गर्नु भएको थियो ।

Previous Post

तेमाल गाउँपालिकामा भोलि निःशुल्क दन्त परीक्षण शिविर हुँदै

Next Post

मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

RadioRoshi

RadioRoshi

Related Posts

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

by RadioRoshi
शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

by RadioRoshi
बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

by RadioRoshi
बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

by RadioRoshi
मङ्लबार, जेष्ठ २१, २०८२
Next Post
मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

मंगलटारमा आयोजित रक्तदान कार्यक्रममा ४४ जना युवाले गरे रक्तदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

नमोबुद्धले भोलि ९औं बार्षिक उत्सव मनाउदै

नमोबुद्धको आलुबाली पकेट विकास कार्यक्रमको लागि आवेदकहरु छनौट

मङ्लबार, पुस १२, २०७९
रोशी मा.वि ले मनायो धुमधामका साथ स्वर्ण जयन्ति

रोशी मा.वि ले मनायो धुमधामका साथ स्वर्ण जयन्ति

बुधबार, चैत्र २९, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा
Roshi Khabar E-Paper

भकुञ्डेबेशीमा बजाज कम्पनीको मेला हुँदै, नागरिकताको भरमा ३६ महिने किस्ताको सुविधा

शनिबार, जेष्ठ २५, २०८२
पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी
Roshi Khabar E-Paper

पाँचखालको खावामा गएराती गुडिरहेको टिपरमा अचानक आगलागी

बिहिबार, जेष्ठ २३, २०८२
रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया
Roshi Khabar E-Paper

रोशी गाउँपालिकामा जातीय भेदभाव बिरुद्ध अन्तरक्रिया

बिहिबार, जेष्ठ २३, २०८२
आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना
Roshi Khabar E-Paper

आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

बुधबार, जेष्ठ २२, २०८२
गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा
Roshi Khabar E-Paper

गाडी बन्दको मौका छोपी यात्रुसँग बढी भाडा लिने चालकहरु कारबाहीमा

मङ्लबार, जेष्ठ २१, २०८२
रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न
Roshi Khabar E-Paper

रोशीको वाल्टीङमा १५ दिने हायु भाषा प्रशिक्षण सम्पन्न

आइतवार, जेष्ठ १९, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना


रोशी प्रोफाईल


स्थानीय तह


साहित्य / ब्लग


राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.