Monday, July 6, 2026
Date
सोम, असार २२, २०८३
Mon, July 6, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

रोशी मा.वि ले मनायो धुमधामका साथ स्वर्ण जयन्ति

RadioRoshi by RadioRoshi
बुधबार, चैत्र २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
रोशी मा.वि ले मनायो धुमधामका साथ स्वर्ण जयन्ति
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

रोशी गाउँपालिका वडा नम्बर ७ कटुन्जेमा रहेको रोशी माध्यममिक विद्यालयले ५० औँ वार्षिक उत्सव एवं स्वर्ण जयन्ति धुमधामका साथ मनाएको छ । काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य सूर्यमान दोङको प्रमुख आतिथ्यता, गाउँपालिकाको निर्वमान अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डि.वि. लामाको सभाअध्यक्षता एवं गाउँपालिका अध्यक्ष दिनेश लामाको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको स्मारिका विमोचन भएको थियो । कार्यक्रमको अवसरमा प्रधानाध्यापक विन्दू प्रसाद ढुंगानाले वार्षिक शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएका थियो, जसमा विद्यालयको आयव्यय विवरण, विद्यालयको शैक्षिक तथा भौतिक अवस्थाको विषयमा प्रतिवेदन प्रस्तुत गरिएको हो ।

You might also like

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

विद्यालयकोे स्वर्ण जयन्तिको अवसरमा रोशी गाउँपालिकाको उपाध्यक्ष मिमबहादुर वाईवा, प्रमुख प्रशासकिय अधिकृत रामबहादुर तामाङ, कार्यपालिका सदस्यहरु, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक कुमार गौतम, वडा नम्बर ५ का वडा अध्यक्ष निरध्वज लामा, शान्ति जन आदर्श सेवा केन्द्रका संस्थापक अध्यक्ष शंखबुद्ध लामा, शिक्षापे्रमी, पूर्व विद्यार्थीहरु, अभिभावक, वि.व्य.स. पदाधिकारीहरु तथा ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अवसरमा अतिथिहरुले आगामी दिनहरुमा विद्यालयको शैक्षिक क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामनाका साथै शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न कलाकारहरुकोे बेजोड प्रस्तुति पनि रहेको थियो ।

Previous Post

निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्दै बेथानचोक गाउँपालिकाका

Next Post

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

RadioRoshi

RadioRoshi

Related Posts

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

by RadioRoshi
बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

by RadioRoshi
सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

by RadioRoshi
बुधबार, असार १०, २०८३
Next Post
धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई आजबाट सात दिनको म्याद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

  • Katha 3:00 pm - 5:00 pm

Recommended

चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?

चट्याङ लागेमा तुरुन्तै के गर्ने ? चट्याङबाट कसरी बच्ने ?

आइतवार, जेष्ठ ६, २०८१
काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित

काभ्रे प्रहरी प्रमुख बसुन्धरा खड्का उत्कृष्ट विपद व्यवस्थापक पुरस्कारबाट सम्मानित

बुधबार, अशोज ३०, २०८१

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Roshi Khabar E-Paper

खार्पाचोकमा संचालित १८ कृषक समुहका सदस्यहरुलाई हजार लिटर क्षमताको ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

खार्पाचोककामा संचालित १८ कृषक समुहका सदस्यहरुलाई खानेपानी ड्रम बितरण

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

पेट्रोलमा प्रतिलिटर २० र डिजेल, मट्टितेलमा ३० रुपैयाँले भाउ घट्यो

बुधबार, असार १७, २०८३
Roshi Khabar E-Paper

नमोबुद्धका उत्कृस्ट २२ कृषक नगद सहित सम्मानित

सोमवार, असार १५, २०८३
Roshi Khabar E-Paper

रोशीमा ७२ करोड ९९ लाखको बजेट प्रस्ताव: स्वास्थ्य बिमा र सामुदायिक बिद्यालयमा दिवा खाजा नि:शुल्क

बुधबार, असार १०, २०८३
रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
Roshi Khabar E-Paper

रोशीद्धारा ७३ करोड ९६ लाखको बजेट प्रस्तावः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क

बुधबार, असार १०, २०८३
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.