Monday, March 23, 2026
Date
सोम, चैत्र ९, २०८२
Mon, March 23, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण

RadioRoshi by RadioRoshi
शुक्रबार, पुस २९, २०७९
in Roshi Khabar E-Paper, रोशी खबर, रोशी प्रोफाईल
0
उपाध्यक्ष दलमान थोकरद्वारा कृषकलाई कृषि सामाग्री वितरण
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

तेमाल गाउँपालिका उपाध्यक्ष दलमान थोकरले बिहिबार (हिजो) गाउँपालिका भित्रका कृषकहरुलाई आवश्यक विभिन्न कृषि सामाग्री वितरण गर्नुभएको छ । तेमाल गाउँपालिका कृषि शाखा र फुलबारी तरकारी बीउ उत्पादक सहकारी सस्थां लिमिटेड तेमाल–१ को आयोजनामा कार्यक्रमको आयोजना भएको हो । ५० प्रतिशत साझेदारीमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामाग्री वितरण गरिएको हो । कृषि सामाग्री अन्तर्गत किसानहरुलाई १० थान मिनिटिलर ट्याक्टर, १ थान पावर टिलर, ड्याङ बनाउने टिलर, स्पेयर पम्प २० थान, बिषादी, आलु बीउ बीउ ९ हजार ८ सय केजी वितरण गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष थोकरले गाउँपालिकाले कृषिलाई यान्त्रीकरण गर्दै आधुनिक कृषि प्रणालीको विकास गर्न लागेको बताउनुभएको छ । उत्पादन बढाएर किसानलाई आत्मनिर्भर बनाउने गाउँपालिकाको योजना अनुसार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आलु पकेट बिकास कार्यक्रम अगाडि सारेको बताउनुभयो ।

You might also like

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

Previous Post

वडाध्यक्ष तिमल्सिनाबाट च्याम्राङवेसीमा विद्यार्थिहरुलाई झोला वितरण

Next Post

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

RadioRoshi

RadioRoshi

Related Posts

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

by RadioRoshi
आइतवार, चैत्र ८, २०८२
Next Post
तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

तेमालमा संचालित निःशुल्क आँखा शिविरमा ४५० जनाको आँखा परिक्षण,४४ जनाको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

  • Prathana 6:00 am - 7:00 am

Up Coming Program

  • Prathana 6:00 am - 7:00 am

Recommended

पनौती नगरपालिकाले ल्यायो १ अर्ब ५० करोड रुपैया बराबरकोे बजेट

पनौती नगरपालिकाले ल्यायो १ अर्ब ५० करोड रुपैया बराबरकोे बजेट

मङ्लबार, असार २६, २०८०
सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

सरकार र आन्दोलनरत राहत शिक्षकबीच ५ बुँदे सहमति

शुक्रबार, अशोज १२, २०८०

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान
Roshi Khabar E-Paper

रोशी गाउँपालिकाद्वारा सि.वि.आर कार्यक्रम संचालनका लागि प्रस्ताव आह्वान

आइतवार, चैत्र ८, २०८२
पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष
Roshi Khabar E-Paper

पार्टीभित्रकै अन्तर्घातले २१ निर्वाचन क्षेत्रमा पराजय भोगेको कांग्रेसको निष्कर्ष

आइतवार, चैत्र ८, २०८२
सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो
Roshi Khabar E-Paper

सुनको भाउ आज एकैदिन १२ हजार ५०० रुपैयाँले घट्यो

आइतवार, चैत्र ८, २०८२
ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
Roshi Khabar E-Paper

ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

आइतवार, चैत्र ८, २०८२
इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा
विश्व

इन्धन बोकेका जहाजमाथि भएका आक्रमणप्रति यूएई सहित २२ देशको निन्दा

आइतवार, चैत्र ८, २०८२
देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत
Roshi Khabar E-Paper

देशका विभिन्न ठाउँमा परेको वर्षाले प्रदूषण घट्योः किसानलाई पनि राहत

आइतवार, चैत्र ८, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.